Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

१८ तस्विरमा हेर्नुहोस् : ०१६ को वर्ष यस्तो रह्यो

काठमाडौं, १५ पुस । हामी अग्रेजी वर्ष ०१६ को अन्तिम अवस्थामा छौं। विश्वमा यो वर्ष सुखद र दुखद दुबै प्रकृतिका दर्जनौं घटना भए । विविसि हिन्दीको सहयोगमा तयार पारिएको फोटोमा ०१६– [caption id=\"attachment_110097\" align=\"alignleft\" width=\"1140\"]\"\" चीनको हुनान प्रान्तमा १ सय मिटर लामो सिसाको एउटा पुल बन्यो । निकै रोमान्चक पुलमा हिड्नका लागी मानिसहरुबिच लामो लाइन लाग्यो ।[/caption] [caption id=\"attachment_110092\" align=\"alignleft\" width=\"1140\"] अमेरिकामा अप्रत्याशितरुपमा डोनाल्ड ट्रम्प निर्बाचित भए । उनले निर्बाचनपूर्ण एक समर्थकलाई अभिवादन गरेका थिए ।[/caption]   [caption id=\"attachment_110093\" align=\"alignleft\" width=\"1140\"] मार्च महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामा र पत्नी मिसेल ओबामा अर्जेन्टिना भ्रमणमा निस्किएका बेला अर्जेन्टिनाको राष्ट्रिय नृत्यु ट्यांगो नाँचेका थिए ।[/caption]   [caption id=\"attachment_110094\" align=\"alignleft\" width=\"1140\"] अमेरिकी राज्य न्युर्योक के बेटन रुज कस्बेमा ब्ल्यांक लाइभ आन्दोलन भयो । यो आन्दोलनमा १ महिला पुलिसको अघि खडा भएर विरोध गरिन् । यो तस्विर सामाजिक संजालमा भाइरल भयो । जसपश्चात एक निहत्था कालो युवाको पुलिसको गोलावारीमा भएको मृत्यु आन्दोलन झन चर्कियो ।[/caption]   [caption id=\"attachment_110095\" align=\"alignleft\" width=\"718\"] ११ जुलाईमा न्युर्योकमा आकाश छोएझै खडा भएको भवनमा एक मनोरम दृश्य देखियो । मानिसहरुले यस दृश्यलाई ब्रिटेनको स्टोनदेखि मेनह्यङटनको नाम दिए ।[/caption]   [caption id=\"attachment_110096\" align=\"alignleft\" width=\"1140\"] टर्कीको सत्ता कु गर्न खोज्ने सैनिक र राष्ट्रपति समर्थककोबिच एक झडप भयो । यो त्यही बास्फोरस पुल थियो जसले युरोप एशिया जोड्दछ ।[/caption]     [caption id=\"attachment_110099\" align=\"alignleft\" width=\"1140\"] ल्याटिन अमेरिकी गायिका बेयोसी नौलसले लस एन्जलसान इनटरटेन्टमेन्ट टेलिभिजनको एक पुरस्कार वितरण कार्यक्रममा ‘फ्रीडम विद केड्रिक लेमर’ नामक गित गाइन् । उनको यो गितका लागी पुरस्कारबाट सम्मान गरियो ।[/caption]   [caption id=\"attachment_110100\" align=\"alignleft\" width=\"1140\"] संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार ०१६ मा भुमध्य सागर छिचोल्न कोशिष गरेका ३८ सय आप्रवासी डुबेर मरे ।[/caption]       [caption id=\"attachment_110103\" align=\"alignleft\" width=\"1140\"] रगत र फोहोरसँग लतपतिएको एक सिरियाली बालक । अलेप्पो शहरमा भएको हवाई हमलापश्चात एक भत्तकेको भवनबाट उनलाई निकालिएको थियो । यो तस्विर सामाजिक संजालमा भाइरल भयो ।[/caption] [caption id=\"attachment_110102\" align=\"alignleft\" width=\"1140\"] ०१६ को सुरुवातमै दक्षिण अमेरिकी देशमा जीका भाइरसको चपेटामा नवजात बच्चाहरु परे । यस्ता बच्चाहरु जन्मिए जसको दिमाग पूर्णरुपमा विकास भएन । विश्व स्वास्थ्य संगठनले आपतकाल समेत घोषणा गर्यो ।[/caption]   [caption id=\"attachment_110104\" align=\"alignleft\" width=\"1140\"] लोकतान्त्रिक गणराज्य कंगोको उत्तरी प्रान्त किवुमा अगष्टमा भड्किएको हिसां । यस हिंसामा कम्तीमा ३० जना मारिए ।[/caption]   [caption id=\"attachment_110105\" align=\"alignleft\" width=\"1140\"] सिरियाको अलेप्पो शहरमा ११ सेप्टेम्बर भएको हवाई हमला । भत्किएका भवनहरुबाट निकालिएका आफ्ना बच्चाहरुलाई सुरक्षित स्थानमा लैजाँदै स्थानिय ।[/caption]     [caption id=\"attachment_110107\" align=\"alignleft\" width=\"1140\"] आफुलाई इश्लामिक स्टेट बताउने चरमपन्थी संगठनको कब्जाबाट इराकी शहर मोसुललाई मुक्त गर्ने क्रममा ११ अक्टोबरमा भएको हवाइ हमला । जसबाट हजारौं मानिसहरु बेघरबार भए ।[/caption] [caption id=\"attachment_110106\" align=\"alignleft\" width=\"1140\"] मुम्बइ शहरमा भएको गणेश विर्सजन । भार्मिक पर्व ।[/caption]   [caption id=\"attachment_110108\" align=\"alignleft\" width=\"1140\"] ब्रिटेनकी महारानि एलिजावेथ द्धित्तिए एक राजमाताको मूर्ति अनावरणपश्चात एक सुपरमार्केटमा । यो गाउँको डिजाइन चाल्र्सले तयारी गरेका थिए ।[/caption]   [caption id=\"attachment_110109\" align=\"alignleft\" width=\"1140\"] यसैवर्ष १४ नोबेम्बरमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आयो । १९४८ पश्चात यसरी चन्द्रमा नजिक आएको यो नै हो । जसलाई ‘सुपरमुन’ भनियो ।[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies