Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बन्यो एड्स पत्ता लगाउने पेनड्राइभ

\"pendrive-for-hiv-test-750\" एड्स पत्ता लगाउने पेनड्राइभ बेलायतका वैज्ञानिकहरुले एउटा यस्तो पेन ड्राइभको विकास गरेका छन्, जसमा रगत हालेर सजिलै उचआईभी संक्रमणको परीक्षण गर्न सकिन्छ ।ि बेलायतको लन्डनस्थित इम्पेरियल कलेज तथा डीएनए इलेक्ट्रोनिक्सका वैज्ञानिकहरुले संयुक्त रुपमा यस्तो पेनड्राइभ आविष्कार गरेका हुन् । यो पेनड्राइभभित्र रगतको थोपा हालिसकेपछि पेनड्राइभलाई कम्प्युटर वा ल्यापटपमा घुसारेर एचआइभी वानको मात्रा पत्ता लगाउन सकिन्छ । यो डिभाइस एचआईभि संक्रमितलाई आफ्नो उपचारमा निकै लाभदायक हुने अपेक्षा गरिएको छ । साइन्टिफिक जर्नल नामक एक जर्नलमा प्रकाशित रिपोर्टअनुसार यूएसबीद्वारा गरिने जाँच निकै सटिक छ र केवल आधा घण्टामै जाँचको नतिजा प्राप्त गर्न सकिन्छ । अहिलेएचआईभी एड्सको परीक्षणका लागि उपलब्ध प्रयोगशाला परीक्षणबाट जाँचको नतिजा प्राप्त गर्न करिब तीन दिन लाग्छ । वैज्ञानिकहरुले यो पेनड्राइभमा ९ सय ९१ थरी रक्तनमूनाको परीक्षण गरेका थिए । जसमा ९५ प्रतिशत जाँचको नतिजा सही निस्कियो र नतिजा निस्किने औषत समय २१ मिनेट थियो । यो पेनड्राइभमा रगतका केही थोपा हालिन्छ । पेनड्राइभमा लगाइएको मोबाइल चिप ल्यापटप तथा कम्प्युटरसँग जोडिएर इलेक्ट्रोनिक सिग्नल पैदा गर्दछ र पेनड्राइभले एचआइभी भाइरस पत्ता लगाउँछ । वैज्ञानिकहरुका अनुसार एड्स पत्ता लगाउने यो पेनड्राइभले चिकित्सा क्षेत्रमा ठूलै क्रान्ति ल्याउनेछ । मेडिकल ल्याब नभएका दूरदराज तथा दुर्गम क्षेत्रहरुमा एड्सको परीक्षणका लागि यो पेनड्राइभले ठूलो सहयोग गर्नेछ । यद्यपि योे पेनड्राइभ प्रविधि अहिले निकै प्रारम्भिक अवस्थामा छ र यसलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन केही समय लाग्नेछ । शुक्रबार साप्ताहिकबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies