/  Sat, February 25, 2017

प्रचण्डको भारत भ्रमणमा कुनै नयाँ सम्झौता भएको छैन – शर्मा

14608041_1338235486200341_2007611509_nकाठमाडौं, २१ असोज । उर्जामन्त्री जनार्दन शर्माले प्रचण्डको भारत भ्रमणको क्रममा कुनै नयाँ सम्झौता नभएको बताएका छन् ।

उनले भारत भ्रमणको क्रममा नेपाल र भारतका प्रधानमन्त्रीको २५ बुँदे संयुक्त विज्ञप्तिको विषयमा जनतालाई भ्रमित पार्ने काम भएको भन्दै त्यसमा नयाँ सम्झौताको कुरा केही नभएको बताएका हुन ।
शुक्रबार भक्तपुर अनन्त लिंगेश्वर नगर कमितिद्धारा आयोजित विजया दशमी , दिपावली , छट तथा नेपाल संवतको अवशरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई संवोधन गर्दै उर्जामन्त्री शार्माले उक्त कुुरा बताएका हुन ।
उनले राष्ट्रघातका काम गर्ने चाहि ठुल– ठुला गफ गरेर बडो राष्ट्रवादी बन्ने गरेको प्रशंग उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा द्धिपक्षिय सम्बन्ध सुधार र आपसी हित बाहेकका कुनै पनि सम्झौता नभएको बताउँदै अफबाह फैलाउने काम भएको बताए ।
मन्त्री शर्माले नयाँ संविधान नेपालको सवैभन्दा ठुलो उपलब्धी भएको बताउँदै संविधानको कार्यन्वयनको लागि सरकार गंभिरता पूर्वक लागिरहेको बताए । उनले संविधानको कार्यन्वयनबाट नै राजनीतिक स्थिरता पैदा पैदा हुने बताउँदै सरकार स्थनिय निकायको निर्वाचनको तयारीमा लागेको उल्लेख गरे ।
नेपालको उर्जा क्षेत्र निकै ठुलो लगानीको क्षेत्र रहेको बताउँदै उर्जामन्त्री शर्माले उर्जामा लगानी गर्नेहरुको ठुलो लामबन्दी रहेको बताए । ‘नेपालको पानी जनताको लागानी ’भन्ने अभियानकै रुपमा उर्जा क्षेत्रमा नेपाली जनताले उर्जा क्षेत्रमा शेयर हाल्न पाउने व्यवास्था गरिएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय तहको निर्वाचनः अवसरसँगै चुनौती

स्थानीय तहको निर्वाचनः अवसरसँगै चुनौती

काठमाडौँ, १२ फागुन । झन्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले मुलुकभर उत्साहसँगै चुनौती...   
भक्तपुरमा बीरदल गणले मनायो साताब्यापी सफाई अभियान

भक्तपुरमा बीरदल गणले मनायो साताब्यापी सफाई अभियान

भक्तपुर, १२ फागुन । महाशिवरात्री तथा सेना दिवसको २०७३ को उपलक्ष्यमा श्री बीरदल गणले भक्तपुरमा साताब्यापी...   
मधेसी मोर्चाका विद्यार्थीद्धारा क्याम्पसमा आगजनी

मधेसी मोर्चाका विद्यार्थीद्धारा क्याम्पसमा आगजनी

वीरगंज , १२ फागुन । मधेसी मार्चामा आवद्ध विद्यार्थी संगठनले बिहीबार विरगंजको ठाकुराम बहुमुखी क्याम्पसमा...   
त्रिवि केन्द्रीय क्याम्पसमा क्रान्तिकारीको जित घोषणा हुन मात्र वांकी : न्यौपाने

त्रिवि केन्द्रीय क्याम्पसमा क्रान्तिकारीको जित घोषणा हुन मात्र वांकी : न्यौपाने

काठमाडौं, ११ फागुन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको...   
क्यानडाले तत्काल बाह्र हजार शरणार्थीलाई प्रवेश दिने

क्यानडाले तत्काल बाह्र हजार शरणार्थीलाई प्रवेश दिने

क्यानडा, ११ फागुन । क्यानडाले इश्लामिक स्टेट ९आइएस० लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई...   
‘सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

‘सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’बीच साझेदारी

काठमाडौं, ११ फागुन । आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यव्रmमका...   
राजनीतिक दलसम्बन्धी विधेयक चाहियोः निर्वाचन आयोग

राजनीतिक दलसम्बन्धी विधेयक चाहियोः निर्वाचन आयोग

काठमाडौँ, ११ फागुन । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था...   
विश्वभाषा क्याम्पसमा क्रान्तिकारीको तर्फबाट प्रकाश थापाको उम्मेद्वारी

विश्वभाषा क्याम्पसमा क्रान्तिकारीको तर्फबाट प्रकाश थापाको उम्मेद्वारी

प्रकाश थापा काठमाडौं, ११ फागुन । विश्वका विभिन्न प्रख्यात १५ वटा भाषा पढाइ हुने त्रिभुवन विश्वविद्यालय...   
फास्ट ट्रयाकको काम ढिलो नगर्न सांसदको माग

फास्ट ट्रयाकको काम ढिलो नगर्न सांसदको माग

काठमाडौँ, ११ फागुन । काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो हुनुपर्नेमा सांसदले जोड दिएका छन् । व्यवस्थापिका–संसद्को...   
श्रीमान राष्ट्रपति श्रीमती उपराष्ट्रपति

श्रीमान राष्ट्रपति श्रीमती उपराष्ट्रपति

एजेन्सी । अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top