Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

देउवा पक्षमा सशांक महामन्त्री, पौडेललाई धोका

\"Deuba-Paudel\"काठमाडौं । सुशील कोइरालाको निधन भएकै दिन सशांकविरुद्ध अन्तर्घातको आरोप लगाएका कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल पछिल्लो समयमा आफ्नै गुटको घेराबन्दीमा परेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ–सभापतिकमा उम्मेदवारी दिने भन्दै देशभित्र र बाहिर चन्दा संकलन अभियानलाई तीव्रता दिएका पौडेलको उम्मेदवारी नै संकटमा परेको छ । तीन महिला अघिदेखि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका पौडेललाई उनकै टीमका नेताहरुले नस्वीकार्ने संकेत गरेका छन् । कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका पौडेलको उम्मेदवारी स्वभाविक हुने र सो टिमको नेतृत्व उनैले गर्ने अपेक्षा गरिए पनि यतिबेला अवस्था ठीक उल्टो देखिएको छ । सभापति कोइरालाको निधनले कांग्रेसमात्र नभएर सिंगो देश नै शोकमा डुबेका बेला सो पार्टीभित्र भने कोइरालापछिको नेता को भन्नेमा विवाद चर्किएको छ । पौडेलले आफूलाई विरासतको रुपमा उभ्याउन खोजे पनि उनीविरुद्ध महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला छन् । गिरिजापुत्री सुजाता कोइराला पनि पौडेललाई नेता मान्न तयार नरहेको उनी निकट स्रोतले बताएको छ । बिपी गिरिजा हुँदै पछिल्लो समय सुशील निकट भएर काम गरेको भन्दै महामन्त्री सिटौलाले आफूलाई उनीहरुको विरासतको रुपमा प्रचार गर्न थालेका छन् । सिंह सशांकलाई विश्वासमा लिने दाउमा छन् । सशांक आफैं भने देउवा वा पौडेलसँगै मिलेर आफूलाई महामन्त्रीमा सुरक्षित गर्न खोजिरहेका छन् । कोइराला परिवार नै छिन्नभिन्न रहेको अवस्थामा सशांक देउवाको महामन्त्री हुने चर्चा छ । तर, देउवाको निर्वाचित महामन्त्री भने विमलेन्द निधि नै हुनेछन् । अर्का नेता अर्जुननरसिंह केसी पनि पछिल्लो समय देउवातिरै लागेको बुझिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies