Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कर सम्बन्धि समस्याको समाधान, अब मोबाईल एप्सबाटै

\"Capture-750\"काठमाडौं । कर सम्बन्धि समस्याहरुको एकै स्थानबाट समाधान गर्ने उद्देश्यले तयार गरिएको मोबाईल एप्लिकेशन “TAXpert” प्लेस्टोरमाअपलोड भएको छ ।भोल्कस सफ्ट प्रा. लि. र युवा चार्टर्ड एकाउन्टेन्ट्सहरुको समुह मिलि तयार गरिएको यो एप्स मार्फत कर सम्बन्धि समस्या तथा जिज्ञाशाका समाधानहरु निःशुल्क प्राप्त गर्न सकिनेछ । के के छन त बिशेषता ? यो एप्सले कर सम्बन्धि सम्पुर्ण समस्याको समाधान एउटै स्थानबाट दिने लक्ष्य राखेको छ । यो एप्समा तपाईले आफ्ना समस्यातथा जिज्ञाशाहरुको समाधान, कर बिज्ञहरुबाट तयार गरि डाटाबेशमा राखिएका हजारौ समाधानबाट केही निमेशमै प्राप्त गर्न सक्नुहुन्छ । त्यस्तै, तपाईले तलबमा कर गणना, टिडिएसको गणना समेत यहि एप्सबाट गर्न सक्नुहुनेछ । त्यसकाअतिरिक्ततपाईले करसम्बन्धिनियम, परिपत्र, निर्देशिकालगायतका महत्वपुर्ण कागजातपनियहि एप्सको माध्यमबाट निःशुल्कप्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै कर कार्यालयले जारी गरेको महत्वपुर्ण सुचनातथाजानकारीहरु पनितपाईले यो एप्सको नोटिस बोर्डमार्फत प्राप्तगर्न सक्नुहुनेछ । कर तिर्ने म्याद बिर्सेर पटक पटक समस्यामा परेका करदातालाई यो एप्सले ठुलो राहत दिने यसको निर्माणपक्षको दाबी छ । अर्थात करदाताले आफ्नो ब्यबसायबारे जानकारी एप्समा एक पटक सेट गरिसकेपछि, कर तिर्ने मितिबारे यहि एप्सले अग्रिम जानकारी दिनेछ । \"2-750\" तपाईले खोजेका समस्याको समाधानमाथप स्पस्ट हुनचाहेमावाकुनै पनि समस्यातथा जिज्ञाशाहरुको ब्यक्तिगततवरबाट समाधानखोज्नुपरेमा करबिज्ञसँग निःशुल्क सम्पर्क गर्न मिल्ने गरि एप्सलाई तयार गरिएको छ । “नेपालको दुर दराजमा भएका करदाता देखि लिएर सबै करदातालाई कर सम्बन्धि सहि सुचना तथा जानकारी दिई राष्ट्रको कानुन पालना गर्ने कार्यमा सहयोग गरि सम्भावित जरिवानाबाट मुक्त गराउनु नै यो एप्सको प्रमुख उद्देश्य हो ।” भोल्कस सफ्ट प्रा.लि का सिईयो तुलसी दाहालले बताए । डाउनलोडको लागिः https://play.google.com/store/apps/details?id=com.mobile.android.taxnotification वा, यो एप्सलाई डाउनलोड गर्नको लागि प्लेस्टोरमा गई “TAXpert ” टाईप गरि खोजि गर्न सक्नुहुनेछ । नेपालका कर सम्बन्धि पछिल्ला अपडेटहरुतथा कर प्रसाशनका पछिल्ला निर्णय तथा सुचनाहरु https://www.facebook.com/NepalTaxExpert बाट पनि प्राप्तगर्नसक्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies