Khabar Dabali Logo
  October 21, Mon

‘कविताका स्वरहरू’ आयोजना गर्दै जनसांस्कृतिक महासंघ

काठमाडौं, फागुन १९ गते दिउँसो २ बजे राजधानीस्थित प्रज्ञाभवन, कमलादीमा ‘कविताका स्वरहरु’ शीर्षक कविगोष्ठी हुने भएको छ ।

‘सहिद सप्ताह २०७१’ को सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्ले उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।
कार्यक्रममा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्यता रहने महासङ्घले जनाएको छ ।

तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा २०५२ फागुन १ गते जनयुद्धको थालनी भएपछि सोही वर्षको फागुन १४ गते राज्य पक्षबाट गोरखाका १३ वर्षे बालक दिलबहादुर रम्तेलको हत्या गरिएको थियो ।

रम्तेललाई ‘जनयुद्धका प्रथम सहिद’  घोषणा गर्दै उक्त दिनदेखि रुकुमका ६ जना खत्री दाजुभाइलाई हत्या गरिएको फागुन २१ गते सम्मको अवधिलाई नेकपा (माओवादी) ले ०५३ सालदेखि लगातार ‘सहिद सप्ताह’ का रुपमा मनाउँदै आएको छ ।

हिजोआज पनि सबैजसो माओवादी घटकहरुले फागुन १४ देखि २१ सम्म विभिन्न कार्यक्रम गर्दैै ‘सहिद सप्ताह’ मनाउने क्रमलाई जारी राखेका छन् । र, यसै सन्दर्भमा आयोजित कार्यक्रममा उपस्थितिका लागि महासङ्घले सर्वसाधारणमा अनुरोध गरेको छ ।

फागुन १७ गते, २०७१ - ०७:५९ मा प्रकाशित
Tags:
news

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top