Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB
राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । विपक्षी गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्नु अघि पार...

जसपाभित्र आन्तरिक कलह चुलिदै, ठाकुर समूह सरकारको विकल्पको विपक्षमा उभिने संकेत

काठमाडौं । सत्ता समिकरणको खेलमा जनता समाजवादी पार्टी दुई ध्रुर्वमा विभाजित भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको पुस ५ गतेको निर्णयलाई असंवैधा...

प्रधानमन्त्रीको विपक्षमा मत हाल्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोमबार बसेको माओवादी संसदीय दलको बैठ...

माधव समूहका सांसदहरुको बैठक शुरु, सामूहिक राजिनामा आउन सक्ने 

काठमाडौंं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुले पठाएको ६ बुँदे प्रस्तावमा कुनै सुनुवाइ नभएपछि नेकपा(एमाले) माधव नेपाल समूहका सांसदहरुको बैठक सुरु भए...

माधव समूहको बैठक बस्दै, ओली विरुद्ध जुनसुकै निर्णय लिन सक्छौं : युवराज ज्ञवाली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा सकिएको छ । एमालेका वरिष्...

ओलीले चाल्ने ३ कदम : के प्रधानमन्त्रीबाट राजिनामा दिन सक्छन् ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवि भण्डारीले आव्हान गरेको संसदको विषेश अधिवेशन आज सुरु हुँदैछ । ...

विश्वासको मतबारे सोमबार नै निर्णय हुने

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सोमबार १ बजे बस्दैछ। बैठकले एकै दिनमा वि...

नेपालपक्षको अल्टिमेटम सर्यो –सोमबार ९ बजेसम्म पर्खने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय...

राजनीतिक अंकगणितमा यसरी निर्णायक बन्यो खनाल–नेपाल समुह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन गइरहेको अवस्थामा नेकपा एमालेभित्रकै माधव नेपाल समूह निर्णायक बनेको छ । जनता समाजवादी पार...

प्रधानमन्त्री ओली र गोकर्ण बिष्टबीच बालुवाटारमा भेटवार्ता, सहमतिको प्रयास जारी

काठमाडौं । बिहिबार राति अबेरसम्म माधव समूहका नेता घनश्याम भुसाल र योगेश भट्टराईसंग भेटवार्ता गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अर्का नेता ...