Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank
Result

मुगुको स्याउ

मुगुमा फलेका स्याउ जमिनमा भण्डार गरिँदै । तस्बिर : नृपेन्द्र बहादुर मल्ल, मुगु, रासस ...

त्रिविमा मात्र दिनमा छ सातवटा सम्म डिभी पिआर लिनेको राजिनामा आउन थाले –मन्त्री पण्डित

काठमाडौं । सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले शिक्षा क्षेत्रको सुधारका लागि यस क्षेत्रका डिभी, पिआर लिएकालाई पनि कारबाहीको प्रक्रिया अघि बढेको बता...

गाईजात्रामा थोरै राजनीतिक व्यङ्ग्य, धेरै सन्देश

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा जारी ‘तिते जिरे मेरी बास्सै’ गाईजात्रामा दर्शक हास्य व्यङ्ग्यमा रमाइरहेका थिए । एक्कासि उद्घोषक राजा राज...

लागु औषध चरेश सहित २ पक्राउ

काठमाडौं । लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार ३ किलो लागू औषध चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुम...

भर्ना भएकालाई टिकाउन धेरै प्रयासको खाँचोः राष्ट्रपति डा यादव

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउन, विद्यालय बाहिरका धेरै बालबालिकालाई विद्यालय ल्याउन तथा विद्यालयमा भर्ना...

नेपालमा पहिलोपटक यू–१४ मिक्स फुटबल बुधबारदेखी हुने

काठमाडौ । मध्यपुर युथ एसोसिएसन र मर्सी कोरको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको चौध बर्षमुनिको महिला पुरुष दुबै सहभागी मिक्स यू–१४ फुटबल भोल...

बन्दकर्ताद्धारा विभिन्न स्थानमा सवारी साधमा तोडफोड तथा आगजनी

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–७ स्थित निगोल चोकमा रहेको २ वटा खाली प्रहरी पोष्ट सोमबार ७०/८० जनाको संख्यामा आएका सदभावना पार्टीका बन्दकर्ताहर...

हजारौं आप्रवासीको युरोपतर्फ ओइरो जारी

जर्मनी/बीबीसी । आप्रवासीहरुको बढ्दो संख्यालाई थेग्न युरोपेली संघ संघर्ष रहेका बेला थप हजारौं आप्रवासीहरु पश्चिमी र उत्तरी युरोपतर्फ जाने क्रम जारी छ ।...

खोटाङको थामखर्क विमानस्थल कालोपत्रे हुने

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रे हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार ६१ रुपैयाँ ९८ पैसा...

शरिरका कुन अंग फर्फराए के हुन्छ ? शुभ या अशुभ ? जानी राखौं

काठमाडौं। नेपालमा थुप्रै रितीरिवाज, चालचलन र संस्कृती छन् । हाम्रोमा विद्यमान कुनै मान्यतालाई मान्छौं त कसैलाई स्विकार गर्दैनौं । यस्तैमा आँखा फ...