Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

हजारौं आप्रवासीको युरोपतर्फ ओइरो जारी

\"Syrian-migrants-600\"जर्मनी/बीबीसी । आप्रवासीहरुको बढ्दो संख्यालाई थेग्न युरोपेली संघ संघर्ष रहेका बेला थप हजारौं आप्रवासीहरु पश्चिमी र उत्तरी युरोपतर्फ जाने क्रम जारी छ । अधिकारीहरुले ग्रीसको लेजबोस टापुमा खासगरी टर्की हुँदै गइरहेका आप्रवासीहरुको प्रक्रिया मिलाउने कार्यमा तीव्रता दिईरहेका छन् ।   शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको सहायतामा आप्रवासीका लागि ग्रीसस्थित दर्ता डेस्कहरुमा चौबिसै घण्टा कर्मचारीहरु खटाइनेछन । त्यस्तै सिरियाबाट गइरहेका हजारौं आप्रवासीहरुलाई ग्रीसको मुख्य भूभागमा ओसार्न थप पानी जहाजहरु भाडामा परिचालित गरिँदैछन ।   फ्राँन्स र जर्मनीले युरोपेली संघका सबै देशहरुका निम्ति शरणार्थीको कोटा निर्धारण गर्न आग्रह गरेका बेला चेक रिपब्लिक, स्लोभाकिया र रोमानियाले त्यस्ता कुनै पनि अनिवार्य प्रणाली नमान्ने घोषणा गरेका छन् । चेक रिपब्लिक र स्लोभाकियाका प्रधामन्त्रीहरुले स्वेच्छिक रुपमा मात्र शरणार्थी संकट समाधानमा सघाउने जनाएका छन् ।   \"Migrantरोमानियाका राष्ट्रपति क्लाउस योहानीसले भने– ‘हामीले उत्तेजनात्मक प्रतिक्रिया दिनुहुँदैन, युरोपेली संघका अरु सदस्य राष्ट्रसँग ऐक्यबद्धता जनाउनुपर्छ, तर म अनिवार्य कोटा प्रणालीलाई समस्या समाधानको रुपमा देख्दिन्न ।’   आप्रवासीहरुसँग सम्बन्धित विषयलाई लिएर हंगेरीका रक्षामन्त्रीले राजीनामा दिएका छन् । देशको सीमानामा मानिसहरुलाई रोक्न लगाइनुपर्ने पर्खाल निर्माणमा भएको ढिलाईसँग उनको राजीनामा प्रकरण जोडिएको समाचारहरुमा जनाइएको छ ।   \"Budapest\"सर्बियासँगको हंगेरीको सीमानामा चार मिटर अग्लो पर्खाल गत महिना बनाइसक्नुपर्ने थियो । सर्बियासँग जोडिएको हंगेरीको सीमामा सुरक्षा घेरा तोड्दै पुनस् हजारौं आप्रवासीहरु राजधानी बुडापेस्टतर्फ जान थालेका छन् ।   यसअघि युरोपेली संघको नीति अनुसार पहिला नाम दर्ता गरिनुपर्ने भन्दै हंगेरीले उत्तरतर्फ जान खोज्नेहरुलाई रोकेको थियो । तर बुडापेस्टतर्फ जान खोज्ने हजारौं आप्रवासीहरुलाई रोक्न नसकेपछि उसले शुक्रबार उक्त नियम हटाएको थियो ।   जर्मन चान्सलर एंगेला मर्केलले जर्मनी गइरहेका आप्रवासीहरुका कारण आउँदा वर्षहरुमा मुलुक परिवर्तित हुने चेतावनी दिएकी थिइन । जर्मनी र अन्य मुलुकहरुमा शरण लिन पुग्ने आप्रवासीहरुका निम्ति हंगेरी अहिले प्रमुखस्थल बनेको छ । यसै सप्ताहन्तमा करिब २० हजार आप्रवासीहरु हंगेरीबाट अष्ट्रिया र जर्मनी पुगेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending