Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank
Result

दसैंलाई च्याङ्ग्रा

मुस्ताङबाट दसैँका अवसरमा बिक्रीका लागि बागलुङ बजारमा ल्याईएका च्याङ्ग्रा । तस्बिर ःरामबहादुर थापा, बागलुङ, रासस...

कस्तो आउला तस्विर

पूर्वको पर्यटकीयस्थल झापाको कनकाईमा पर्ने जामुनखाडी सिमसार क्षेत्रमा तस्बिर खिच्नका लागि तयारी हुँदै एक मोडल । तस्बिरः सुरेन्द्र भण्डारी, रासस...

दसैँको चटारो

झापाको ग्रामीण बजारमा दसैँका लागि सामग्री किनमेल गर्दै सर्वसाधारण । तस्बिरः सुरेन्द्र भण्डारी,रासस...

नेपालले अनुरोध गरे बमोजिम सक्दो सहयोग गर्न तयार छौ – चीन

काठमाडौं । नेपलमा नयाँ संविधान जारि भए सँगै असन्तुष्ट बनेको भारतले अघोषित नाकाबन्दी गरिरहेको बेला छिमेकी राष्ट्र चीनले भने नेपालले अनुरोध गरेको खण्डमा...

विद्रोही कमाण्डरदेखि पहिलो महिला सभामुखसम्म ओनसरी घर्तिमगर

गाउँका जमिन्दारले एउटा गरिब परिवारलाई उठिवास लगाएको घटनाले एक आठ बर्षिय बालिकाको मनमा निक्कै गहिरो प्रश्न खडा ग¥यो । समाजमा कसैले किन अर्कोको पसिना चु...

भुकम्पको धक्का महसुस

काठमाडौं । दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको परकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते ग...

यु– १९ विश्वकप क्रिकेट छनोटमा नेपालद्वारा युगान्डा पराजित

काठमाडौं । आइसिसी उन्नाइस वर्षमुनि यु–१९ को विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाली युवा टोलीले युगान्डालाई पराजित गर्दै प्रतियो...

ठूलो परिमाणमा पेस्तोल र विस्फोटक सामग्रीसहित एक महिला पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको विकट गाविस ईखाबुस्थित एक गोठबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित सर्वाधिक खोजीको सूचीमा रहेको एक समूहकी महिला सदस्य पक्राउ पर...

टान अध्यक्षमा चन्द प्रसाद रिजाल विजयी

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल ९टान० को अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेलाई ७९ मतले...

भूकम्पपीडिलाई डेङ्गु रोगको लक्षण

गोरखा । भूकम्पले घर भत्केपछि बारीको पाटामा अस्थायी टहरोमा बस्दै आएका गोरखाका भूकम्पपीडितलाई डेङ्गु रोगको लक्ष्यण देखा परेको छ । टहरोमा सङ्कटपूर्ण त...