Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank
Result

प्रम ओलीद्धारा विद्युतीय खरिद प्रणालीको शुभारम्भ

काठमाडौं । खरिद प्रक्रियालाई पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय तुल्याउन मुलुकमा पहिलोपटक एकल ‘पोर्टल’मा आधारित विद्युतीय खरिद प्रणाली प्रारम्भ भएको छ ।...

छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

गोरखा । ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्केर नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई स...

रत्नपार्कको आम्दानी एकै दिन एक लाख

काठमाडौं। नयाँ वर्षको पहिलो दिन बुधबार रत्नपार्कको आम्दानी रु एक लाख तीन हजार भएको छ । यो अहिलेसम्मकै धेरै हो । रत्नपार्क तथा रानीपोखरी एकाइका प्रम...

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो सिन्दूर जात्रा

  भक्तपुर । मध्यपुरथिमी क्षेत्रका बासिन्दाले बिहिबार बिहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूरजात्रा अर्थात् सुथःसिया जात्रा मनाएका छन् । बिस्केट ...

जातीय भेदभावका कारण धर्म परिवर्तन !

रोहित बेमुलकी आमा तथा भाइ बाबासाह भीमराव आम्बेडकरको जयन्तीमा बौद्ध धर्म अपनाएका छन् । रोहितकी आमा राधिका तथा भाइ राजाले मुम्बईमा धर्म परिवर्तन गरे...

बीएड प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल असोज तथा मङ्सिर–पुस महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन व...

पेस्तोलसहित सिरहामा दुई पक्राउ

सिरहा । लेनदेनको विषयमा विवाद हुँदा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका दुई जनालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरप...

दाहसंस्कार गरेर फर्किसकेपछि घरमा मृतकको फोन आयाे...

एजेन्सी । केही दिन अघि भारतको पतिङगल मन्दिरमा आगलागि हुँदा सयौ मानिसको ज्यान गएको थियो । भारतको कोल्लम जिल्लाका एक प्रमोद भन्ने व्यक्तिको उक्त दुर्घट...

कोकाकोलाको विज्ञापनमाथि प्रतिबन्ध

काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले आफ्नो कम्पनीको विज्ञापनमा भएको अश्लिल दृष्य हटाउने भएको छ । कोकाकोलाको विज्ञापनमा युवा–युवतीले गरेको चुम...

आजदेखि वेपत्ता आयोगले उजुरी लिने

काठमाडौं । सरकारले गठन गरेको बेपत्ता छानविन आयोगले आज देखि उजुरी लिने भएको छ । पिडितहरुले आजदेखि आयोगमा उजुरी दिन पाउने भएका छन् । देशभरका शान्ति समि...