Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

दाहसंस्कार गरेर फर्किसकेपछि घरमा मृतकको फोन आयाे...

\"dahasaskar\"एजेन्सी । केही दिन अघि भारतको पतिङगल मन्दिरमा आगलागि हुँदा सयौ मानिसको ज्यान गएको थियो । भारतको कोल्लम जिल्लाका एक प्रमोद भन्ने व्यक्तिको उक्त दुर्घटनामा परेका थिए । दुर्घटना पछि उनको मृत्यु भएको भन्दै उनका परिवारले उनको शव बुझेर दाहसंस्कार गरेका थिए । तर दहसंस्कार गरेर घर फर्कन नपाउँदै परिवारका सदस्यलाई उनको फोन आएपछि भने सवैजना आश्चर्यमा परेका थिए । भारतीय पत्रिका ‘ द हिन्दुस्तान टाइम्स’ का अनुसार उनी पतिङगल मन्दिरका लागि पटका जम्मा गर्ने ठेकेदारसँग काम गर्दथे । उत्त दुर्घटनामा परेका प्रमोदको शवलाई परिवारले अस्पतालबाट लगेर उनको मृत शरिरको दाहसंस्कार गरेर घर फर्किए । तर उनको अन्त्येष्टि गरेर घर पुगेलगत्तै परिवारका सदस्यलाई फोन आयो र उनी दुर्घटना पछि जिवितै रहेको पाइयो । कसरी जिवित रहे उनी ? मन्दिरमा पटका भण्डार गर्ने स्थानबाटै आगो लागेपछि उनी अचेत भएका थिए । उनको मृत्यु भएको थिएन् । दुई दिनपछि होस आएलगत्तै उनले आफ्नो घरमा फोन गरे । सोमबारराति होस आएपछि उनले मंगलबार फोन गरेका थिए । तर उनले घरमा फोन गर्दा उनको दाहसंस्कार नै परिवारले गरिसकेको थियो । २९ वर्षीय प्रमोदले आफू जिउँदै रहेकोमा आफैलाई आश्चर्य लागेको भन्दै पुर्नजन्म भएको बताएका छन् । कसको शव जलाइयो ? उनीहरुले अर्को कुनै प्रमोद नाम गरेको व्यक्तिको शव लगेर दाहसंस्कार गरेको रिपोर्टमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending