Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
Result

दुईसय कलाकारको सहभागितामा ‘सिर्जना यात्रा–२’ सुरु

काठमाडौं । नेपाल ललितकला मञ्चको आयोजनामा जमलस्थित सांस्कृतिक संस्थानमा एक साता लामो अन्तर्राष्ट्रिय कला प्रदर्शनी बुधबारबाट सुरु भएको छ । नेपाल लल...

बोक्सी आरोपमा हत्या

रसुवा । दक्षिण रसुवाको यार्सा गाविस वडा नं ९, घोर्मु गाउँमा बोक्सीको आरोप लगाउँदै केही व्यक्तिले एक जनाको हत्या गरेको अभियोग लगाइएको छ । जिल्ला प्र...

मधेसी दलहरुले आन्दोलनमा साथ पाएनन्

काठमाडौं । छ महिनाभन्दा बढी मधेस हड्ताल गरेका मधेसवादी दलहरुले बैशाख १५ गतेदेखि पुनः थालेको आन्दोलनमा कार्यकर्ताले साथ छाडेका छन् । कार्यकर्ताले स...

राजधानीमा पारिजातको सम्झना

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार पारिजातको स्मृति दिवस राजधानीमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित क...

नेविसङ्घको महाधिवेशन असार पहिलो साता हुने

काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको महत्वपूर्ण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० को महाधिवेशन आगामी असार प...

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जाजरकोट। कर्तव्य ज्यान मुद्दामा जेल सजाय सुनाइएका यहाँका एक अभियुक्तलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जुगाथाचौर–२ का फरार अभियुक्त भीमबहादुर...

मानवअधिकारवादीहरु जागरण फैलाउँदै रोल्पाको लिवाङ्गमा

काठमााडौं । नयाँ संविधान जारी भएपछि पनि असन्तुष्टी ब्याप्त रहेको र हिंसा कायमै रहेको भन्दै मानव अधिकारवादीहरुले जागरण अभियान चलाएका छन् । राष्ट्रि...

जिशिअमाथि कालोमोसो दल्ने विरुद्ध मुद्दा दायर

भीमदत्तनगर । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि ६ दिनअघि कार्यालयमै दुव्र्यवहार गर्ने वैद्य माओवादी निकट अखिल क्रान्तिकारीका दुईजना व...

कुवेतमा पनि नेपालीले गाँजा भाङको कारोबार गर्दा ...

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कुवेत गएका नेपालीहरु जाँड रक्सी र गाँजा भाङको कारोबार गर्दा पक्राउ परेका छन् । लागू औषध र जाँड रक्सीको कारोवार ...

प्रचण्ड फेरि बिहे गर्ने तयारीमा

काठमाडौं । एकिकृत माओवादीका अध्यक्ष पुष्प कमल दाहाल ‘ प्रचण्ड ’ फेरि विहे तयारीमा रहेका छन् । तर उनले आफ्नै पत्नी सीता सँग फेरि विवाह गर्ने भएका हुन ...