Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank
Result

शिक्षकले गरे आत्महत्या

सप्तरी । सप्तरीको राजविराज–४ स्थित सर्वोदय ९पोखरेल० टोलमा आज एक जना शिक्षकले झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको हनुमाननगर यो...

जसले सगरमाथाको ढोका विश्वलाई खोलिदिए

काठमाडौं । नौ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका पासाङ तेन्जिङ शेर्पालाई दशौँ पटकको आरोहण यात्रामा कुनै नयाँ हिमाल चढेजस्तो अनुभूति भयो । कम्...

निजामती ट्रेड युनियनको आज आउँदै ,प्ररम्भिक सूचना अनुसार एमाले निकट ट्रेड युनियन आगाडी

काठमाडौं । नेपाल निजामती कर्मचारीको बुधबार साँझ सम्पन्न आधिकारिक टे«ड युनियनको निर्वाचनको नतिजा आजै आउने भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद...

आदिवासी, जनजाति, मुलबासी : कुन भ्रम, कुन यथार्थ ?

[caption id=\"attachment_76562\" align=\"alignleft\" width=\"300\"]                                        लेखक[/caption] मुलबासी र आदिबासी जनजाति ...

रहेनन् बलिउडका कमेडियन खान

एजेन्सी । बलिउडमा हास्य अभिनेताका रुपमा ख्याति कमाएका रजक खानको निधन भएको छ । हृदयघातका कारण बुधबार उनको निधन भएको हो । हेराफेरी, राजा हिन्दुस्तान...

तपाई जाँदै हुनुहुन्छ : नजानुहोस् नारायणगढ–मुग्लिन सडक अवरुद्ध छ

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चण्डीभञ...

कर्मचारी चुनाव : सुदूरपश्चिममा को अघि को पछि ?

बैतडी । बुधबार सम्पन्न निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सुदूरपश्चिमका जिल्लामा नेपाल निजामती कर्मचारी युनियन सङ्घको वर्चस्व द...

माओवादी केन्द्रमा विप्लव माओवादी र नयाँ शक्तिबाट अर्को समूह आउने

काठमाडौं । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले छिट्टै विप्लव माओवादी र नयाँ शक्तिबाट अर्को विद्रोही समूह आउने बताएका छन् । आजको नयाँ पत्रिका दैनिक...

मनीषा प्रकरण : प्रहरी नै अन्याेलमा

नवलपरासी । वर्दघाटकी मनीषा घर्तीमगरको मृत्युको कारण उनका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीसँगको झगडा रहेको खुलेको प्रहरीले जनाएको छ । आजको कान्त...

वरिष्ठ पत्रकार शालिकराम शर्मा रहेनन्

सल्यान । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष शालिकराम शर्माको निधन भएको छ । वल्ड क्यानसरवाट पिडित शर्माको भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचारको क...