Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank
Result

डेनिस महिलामाथि बलात्कार गर्ने पाँच भारतीयलाई जन्मकैदको फैसला

नयाँ दिल्ली। सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको ...

कस्तो छ नयाँ शक्ति घोषणाको तयारी, कसरी जुट्याे कराेडाैं रूपैयाँ ?

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भोलि जेष्ठ ३० गते राजधानीको रंगशालाबाट नयाँ पार्टीको औपचारिक घोषणा गर्न लागेको छ । गत आ...

एनसेल टावरमा आगजनी

काठमाडौं । दूरसञ्चार प्रदायक कम्पनी एनसेलको टावरमा शनिवार विहान आगजनी भएको छ । दाङ र सल्यानका ३ वटा एनसेल टावरमा एकैसाथ आगजनी गरेपछि त्यस क्षेत्रको एन...

उपप्रधानमन्त्री थापाको पछिपछि माधव नेपालको भारत भ्रमण

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दिल्ली दौडाहामै रहेका बेला नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार पनि सुटुक्क भारततिर लागेका छन्...

सरकारको नेतृत्व कांग्रेसले गरे सहमति जुट्छ : महत

चितवन । नेपाल काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् । प्रेस य...

२२ हजार ७८६ डलरसहित पाँच पक्राउ

चितवन । चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कँुवरका अनुसार उनीहरुलाई काठमाडौँ...

प्रधानमन्त्री ओलीका सात घोषणा : जसबारे सरकार बेखवर छ

काठमाडौं । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली सुन्नासाथै मानिसहरु हाँस्न ठिक्क परेर बस्छन् । उनी प्रधानमन्त्री भइसकेपश्चात तत्काल असम्भव रहेका ...

जथाभावी खोटो सङ्कलनले वन विनाश

जाजरकोट । जाजरकोटका विभिन्न गाविसका मापदण्डविपरीत खोटो सङ्कलन भइरहेको पाइएको छ । जिल्लाको कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्...

पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

वासिङ्टन डिसी । विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोव्र्सका अनुसार अमेरिकी डल...

डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु

डोटी । डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भए...