Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank
Result

बाबुरामको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा

काठमाडौं । नयाँ शक्ति अभियानले आज काठमाडौंको दशरथ रंगशालामा एक कार्यक्रम गरी नयाँ शक्ति नेपाल नामक पार्टीको घोषणा गरेको छ । केही समय अघि तात्कालिन ...

पर्यटकले फालेका फोहरबाट धौलागिरि हिमाल क्षेत्र प्रदूषित

म्याग्दी । म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरमा फोहर बढेको छ । संसारको सातौँ ९९८,१६७ मिटर० अग्लो मानिएको धौलागिरि हिमालको आरो...

बाबुरामको भड्किलो बिज्ञापनप्रति सामाजिक संजालमा चर्को आलोचना : कसले के भने ?

काठमाडौं । पार्टी घोषणाको अवसर पारेर नयाँँ शक्तिले आइतबार गरेको मिडिया बिज्ञापनको चौतर्फी आलोचना भएको छ । बिहानै बजारमा आएका प्राय सबै दैनिकको पह...

अन्तिममा आएर ओली पनि नजाने भए ​बाबुरामको कार्यक्रममा

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि नजाने भ...

धनगढीबाट प्रचण्डले भने, ‘राष्ट्रिय सहमतिको सरकार आवश्यक’

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशका विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् । आज...

यी दुई नायिका जसले उछिन्दैछिन् नायकहरुलाई

काठमाडौं । समान काम अनि समान पारिश्रमिकको बहस यतिबेला हलिउडदेखि बलिउडसम्म चलेको छ । एउटै फिल्ममा काम गरे तापनि नायकको दाँजोमा नायिकाले न्यून पारिश...

युरो कपमा हंगामा : समर्थकबीच झडप दर्जनौं घाइते, प्रहरीद्धारा अश्रु ग्यास प्रहार

काठमाडौं । फ्रान्समा भइरहेको यूरो कप फुटबलमा गएराती रुस र इग्ल्याण्डका समर्थकबीच झडप भएको छ । झडप हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् । जसमध्ये दु...

चीनसँग गरे उपराष्ट्रपति पुनले यस्तो आग्रह

काठमाडौं । चीन भ्रमणमा आएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग युनान प्रान्तका गभर्नर छन हाओले शिष्टाचार भेट गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाच...

तपाईलाई स्तन क्यान्सर भएको शंका लागेको छ ? अब यसरी आफै थाहा पाउनुहोस्

काठमाडौँ ।  मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच ग...

मध्यराती आएको बाढीले वेनी डुवायो

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राती आएको बाढीले एक सय भन्दा बढी घर तथा पसलमा क्षत्ती पु¥याएको छ । बस्ती माथिको पाखोमा रहेको खो...