Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
Result

अस्ट्रेलियामा छायांकन गरिएको गायिका पाण्डेको ‘गोरेटो’ सार्बजनिक (भिडियो सहित)

काठमाडौं ।पछिल्लो समय नेपाल बाहिर बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा अनवरत लाग्ने व्यक्तिहरु बढ्दै गएका छन् । त्यसमध्ये एक हुन् सुमधुर स्वरकी धनि ग...

संशोधन बिषयमा यस्तो आयो वैद्यको बिज्ञप्ति

काठमाडौं, १५ मंसिर । संविधान संशोधनविरुद्धको आन्दोलनमा मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले एक बिज्ञप्ति माफर्त समर्थन गरेको छ । वि...

संशोधन प्रस्ताव भारतीय इसारामा –के.सी

काठमाडौं, १५ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारत...

मोर्चाले जस्तै एमालेले संशोधन गर्दा संसद अवरुद्ध गर्ने

काठमाडौं, १५ मंसिर । नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल पार्नका लागी संसद अवरुद्द गर्ने निर्णय गरेको छ । यो निर्णय हिजो संव...

पुख्यौली खोज्दै मगरहरु बल्ढेङगढी दरबार

पाल्पा, १५ मंसिर । समुदायका अगुवाहरु आफ्नो थलोको बारेमा सोधी खोजी गर्दै सोमबार मगरहरुको प्राचिन राजधानी पाल्पाको बल्ढेङगढी पुगेका छन् । तानसेन सदरमुका...

डा. केसीको मागप्रति सरकारी चिकित्सक सङ्घको समर्थन

काठमाडौँ, १५ मङ्सिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० का नवनियुक्त डिनको राजिनामा लगायतका माग राख्दै विगत अ...

संशोधन प्रस्तावको एमालेले कडा प्रतिवाद गर्ने, राजधानी नछोड्न सांसदहरुलाई निर्देशन

काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन प्रस्तवको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । बुधबार बसेको ए...

लागूऔषध सहित चार पक्राउ

[caption id=\"attachment_63796\" align=\"alignnone\" width=\"530\"] फाइल फोटो[/caption] काठमाडौं, १५ मंसिर । प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ...

दुर्घटनामा पाँचको मृत्यु, नौ घाइते

काठमाडौं, १५ मंसिर । सवारी दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । विभिन्न ठाउँमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । देशका छुट्ट्ाछुट...

संशोधन प्रस्ताव विरुद्ध देशव्यापी आन्दोलन चर्काउने एमाले निकट युवा संघको निर्णय

काठमाडौँ, १५ मङ्सिर । व्यवस्थापिका–संसद्मा मङ्गलबार बेलुका दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा ९एमाले० निकट युवा सङ्घ नेपाल र अखिल नेपाल रा...