Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank
Result

‘भ्यालेन्टाइन डे ’लाई लक्षित गर्दै प्रेमगीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २० माघ । सरस्वती पुजाको अवसर पारेर युबी फिल्मस् प्रा।लि।को ब्यानरमा निर्माण गरिएको ‘हावासँगै‘’ बोलको प्रेमगीत तथा भिडियो युट्युबमार्फत सार्व...

माओवादी निकट पर्यटन व्यवसायी एकीकृत हुदै

काठमाडौँ, २० माघ । विभिन्न कालखण्डमा टुक्रिएका नेकपा ९माओवादी केन्द्र० निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ । ती सङ्गठनले भोलि शुक्रबा...

देश बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक–कोइराला

काठमाडौं, २० माघ  । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आ...

नेपाल प्रहरीमा जागिरको अवसर , २६ सय ७८ जनाका लागि आवेदन खुला

काठमाडौं, २० माघ । नेपाल प्रहरीले दुई हजार ६ सय ७८ प्रहरी जवान पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। प्रहरीले जनपद समूहमा एक हजार ६ सय ४५ र प्राविधि...

काँग्रेस नेता तिवारीको निधन

काठमाडौँ, २० माघ । नेपाली काँग्रेसका नेता चिरञ्जीवी निधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार ...

प्रचण्डको एक तीर, दुई शिकार !

काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गर्ने भएको छ । त्यसका लागि सरकारले औ...

आज १३ देशका लागि नयाँ राजदुत सिफारिस हुँदै, को–को हुँदैछन राजदुत ?

काठमाडौं, २० माघ । सरकारले १३ देशका लािग नयाँ राजदुतको सिफरिस गर्ने तयारी गरेको छ । बिहीबार बस्ने मन्त्री परिषदको बैठकले १३ देशका लागि नयाँ राजदुतक...

प्रचण्डद्वारा भारतको प्रस्ताव ठाडै अस्विकार : दुरी बढ्ने संकेत

काठमाडौं, २० माघ । कुटनीतिक नियोग मार्फत स्थानिय निकायको निर्बाचनको मिति घोषणा नगर्न दबाब दिएको भारतको प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्...

हुने भो निर्वाचन, आयोगलाई पत्र पठाइँदै

काठमाडौ, २० माघ । संविधान संशोधन विधेयक अघि बढ्न नसकिरहेकाबेला सरकारले स्थानीय निर्वाचन घोषणा गर्ने भएको छ । संविधान संशोधन नगरी निर्वाचनमा भाग नलिन...

अब के होला डिभी ?

काठमाडौं, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ७ मुस्लिम बाहुल्य मुलुकका नागरिकसहित आप्रवासीलाई सो मुलुक प्रवेश र बसोबासमा कडा नीति अख...