Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank
Result

जेठमा निर्वाचन असम्भवः राणा

भक्तपुर, २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले वर्तमान सरकारले जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने बताएका छन...

मान्छेले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि ...

एजेन्सी ,२८ माघ । गएको मंगलबार नाइजेरियामा एउटा अनौठो घटना भयो । नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबैजना छक्क पर...

पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता

पाल्पा, २८ माघ । स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका...

घट्यो सुनको मुल्य

काठमाडौं, २८ माघ । साताको छैटौं दिन शुक्रबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ६ सयले घटेको हो । सुनचाँदी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५...

काठमाडौंको सडकमा अब दिनको तीन पटक पानी खन्याइने

काठमाडौं, २८ माघ । काठमाडौं उपत्यकाको सडकको धुलो नियन्त्रण गर्न दिनको तीन पटक सडकमा पानी खन्याइने भएको छ । खानेपानी लगायतका विभिन्न आयोजनाहरुले सडकमा ...

पुनरावेदनबाट पनि ट्रम्पको आदेश कार्यान्वयनमा रोक

एजेन्सी, २८ माघ । मुस्लिम बाहुल्यता भएका सात राष्ट्रका नागरिकलाई अमेरिका यात्रा प्रतिवन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासकिय आदेशलाई त्...

आइजीपी नियुक्ति : कांग्रेसको घेराबन्दीमा प्रचण्ड, दवाव थेग्लान कि नथेग्लान् ?

काठमाडौं, २८ माघ । छलफलको प्रारम्भदेखि नै बरिष्ठलाई छोडेर तेस्रो वरियतामा रहेका जय बहादुर चन्दलाई नेपाल प्रहरीको नेतृत्व बनाउनुपर्ने अडान रहेका नेपाली...

वाइसियल कास्कीले भ्रष्टाचार नियन्त्रण गर्न विशेष कारबाही सुरु गर्ने

पोखरा, २८ माघ । योङ कम्युनिस्ट लिग (वाइसियल) कास्कीले भ्रष्टाचार नियन्त्रण गर्न विशेष कारबाही सुरु गर्ने बताएको छ । वाइसिएलको नवनिर्वाचित कार्यसमि...

भारतले ‘गोप्य आणविक सहर’ बनाउन लागेको पाकिस्तानको आरोप

 पाकिस्तान, २७ माघ । पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आ...

हिमालयको काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु

काठमाडौँ, २८ माघ । निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमा...