Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank
Result

बसको ठक्करबाट प्रधानाध्यापक ओझाको मृत्यु

मोरङ, ११ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको केरौन– १ स्थित चिसाङ पुल छेउमा भएको सडक दुर्घटनामा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्युहुने...

केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

भक्तपुर, ११ फागुन । केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको जनाइएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा...

एमाले र मोर्चाको कार्यकर्ताबीच झडप, घेराउमा बामदेव

जनकपुर, ११ फागुन । मधेसी मोर्चाका कार्यकर्ताले एमाले बरिष्ठ नेता बामदेव गौतमलाई घेराउ गरेका छन् । मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चा...

प्रधानमन्त्री प्रचण्ड र युनेस्कोका उम्मेद्वार डा. कवारीबीच भेटवार्ता

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा। हदम अल कवारीले भेट गरेका छन् । प्रधानमन्त्...

एक साताभित्र जिविस खारेज हुने भन्दै परिषद रोक्न मन्त्रालयको निर्देशन

काठमाडौं, ११ फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरिका जिल्ला विकास समितिलाई परिषद रोक्न परिपत्र गरेको छ । मन्त्रलायले निर्वाचनको मि...

स्थानीय निर्वाचन गर्न नयाँ शक्तिले अघि सार्याे यस्ता ६ शर्त

काठमाडौं, ११ फागुन । स्थानीय निकायको निर्वाचनको वातावरण तय गर्न भन्दै डा. बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति पाटीले विभिन्न ६ वटा शर्त अघि सारेको छ ।...

एमालेलाई संशोधन, मधेशी मोर्चालाई चुनाव किन भयो घाँडो ?

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधन प्रक्रियालाई अघि नबढाउन निकै कसरत ग¥यो । मुलुकले चुनावबाट मात्र निकास पाउने एमाल...

महापुराणको लागि साढे पाँच करोड सहयोग

पोखरा, ११ फागुन । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा सुरु भएको महाशिवपुराण महायज्ञको आठौँ दिनसम्म रु पाँच करोड ५० लाख सहयोग प्राप्त भएको छ । विशाल म...

यस्ता छन् सँधै जवान देखिने ६ काइदा

स्वस्थ खाना खाने हाम्रो शरीर र छालामा रहेका कोषिकाहरु पुराने भएर मर्ने र नयाँ उत्पन्न हुने क्रम जारी रहिरहने गर्छ । नयाँ कोषिका बढी सिर्जना भयो भने छ...

दुई छुट्टाछुटै ट्याक्टर दुर्घटनामा चारको मृत्यु

लहान, ११ फागुन । सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिरहाको पिप्रा प्र।पि।–५ स्थित भित्री सडकखण्ड...