Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank
Result

एमाले नेताले प्रचण्डको चर्चा गरेपछि

चितवान। नेकपा एमालेका पोलिट्व्यूरो सदस्य काशीराज अधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको चामत्कारिक राजनेता भएको भन्दै प्रशंसा गरेका ...

बाबुरामलार्इ लाग्यो झट्काः नयाँ शक्तिका अन्तराष्ट्रिय विभाग सदस्य भट्टराईसहित २५ माओवादीमा प्रवेश

गोरखा । निर्वाचनको मिति नजिकिदै गर्दा नयाँ शक्तिका अन्तराष्ट्रिय विभाग प्रमुख इन्द्र भट्टराई आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गोरखाको ...

रामचन्द्र पौडेलको कार्यक्रममा कविता भन्दै गर्दा कार्यकर्ताको मृत्यु

दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको चुनावीसभामा कविता वाचन गरिरहेका कांग्रेस कार्यकर्ताको मृत्यु भएको छ । बिहीबार तनहुँको भानु नगरपालिका–...

ललितपुर-२ः सवै उम्मेदवारका चुनावी एजेण्डा उस्तै

ललितपुर । लोकतान्त्रिक गठबन्धन र वामपन्थी गठबन्धन दुवैका उम्मेदवार झण्डै उस्तै उस्तै चुनाबी एजेण्डा लिएर मतदातासम्म जान थालेका छन् । प्रतिनिधिसभा र...

'मुगाबेद्वारा तत्काल पद छाड्न अस्वीकार'

लामो समय सत्तामा रहेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेको विवरण आएका छन् । उत्तराधिकारी चयन सम्बन्धी...

हात्तीको बथानले पाँच घर भत्कायो, अन्न सखाप

[caption id=\"attachment_109877\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापु...

भाइबर र ह्वाट्स एपमार्फत ठगी बढ्योः टेलिकमले गर्यो यस्तो आग्रह

काठमाडौं । धादिङ ज्वालामुखी गाउँपालिका-५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो । फोन रिसिभ गरेपछि उनलाई कहि...

भाइबर र ह्वाट्स एपमार्फत ठगी बढ्योः टेलिकमको गर्यो यस्तो आग्रह

काठमाडौं । धादिङ ज्वालामुखी गाउँपालिका-५ का कक्षा आठमा अध्यनरत १६ वर्षीय ऋतिक मगरलाई उनको भाइबरमा भारतीय नम्बरबाट फोन आयो । फोन रिसिभ गरेपछि उनलाई कहि...

जनार्दन शर्मामाथि जुत्ता प्रहार !

[caption id=\"attachment_147951\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा रुकुमबाट प्र...

'मर्निङ वाक' निस्किएका प्रचण्डलार्इ कांग्रेस कार्यालयमा स्वागतः यस्तो भयो चिया गफ

चितवन । सधैंकाे मर्निङ वाकझैं बिहीबार बिहान पनि नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' शिवनगरबाट मर्निङ व...