Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank
Result

काङ्ग्रेस कार्यालय नजिकै 'कित्ली बम'

बेसीशहर । नेपाली काँग्रस लमजुङ पार्री कार्यालय नजिकै बम फेला परेकाे छ । अाज बिहान कित्ली बम फेला परेको स्थानियवासीले प्रहरीलाइ खवर...

झापा जाँदै ओली र प्रचण्ड, यस्तो छ सुरक्षा व्यवस्था

झापा । वाम गठबन्धनको चुनावी सभालाइृ सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झापा जाने भएपछि सुरक्षाव्...

भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

रत्ननगर । ‘भैँसी अनुसन्धानको सर्वाेच्च केन्द्र’ स्थापना गर्ने निष्कर्षसहित चार बुँदे घोषणापत्र जारी गर्दै भैंसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेल...

चुनावको मुखैमा १७ किलो अबैध सुनसहित १ जना पक्राउ

रसुवा । प्रहरीले १७ किलो अबैध सुनसहित रसुवाबाट एक जना पक्राउ गरेको छ । प्रहरीले चीनबाट नेपालतर्फ तस्करी गरी ल्याउँदै गरेको १७ किलो अबैध सुनसहित रसु...

यी हुन् धेरै चलेका बलिउडका १० फिल्म

भारतमा हरेक वर्ष एक हजारभन्दा बढी फिल्म बन्ने गरेका छन् । तीमध्ये केही ठूलो ब्यानर र सुपरस्टार कलाकारका हुने गर्छन् भने धेरैजसो फिल्म सानो ब्यानर, कम ...

ओखलढुंगामा १० हजार ७सय मतदाताले पहिलो पटक भोट हाल्दै

ओखलढुंगा । चिसंखुगडी गाउँपालिका– ३ का रविना रोक्काले जीवनमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने अवसर प्राप्त गरेकी छन । पहिलो...

रोचक प्रतिस्पर्धाः राणा भन्छन् यसपालि जसरी पनि जित्छु, तामाङ भन्छन् २० हजार मतान्तरले हराउँछु

[caption id=\"attachment_163292\" align=\"alignleft\" width=\"750\"] वाम गठबन्धनका उम्मेद्वार शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार पशुप...

ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा । वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट भएकाे छ । सुनकोशी ...

नुवाकोटको बम विस्फोटबारे अायो यस्तो विज्ञप्तिः महतलार्इ चेतावनी, प्रतिवाद गर्न परे राम्रो हुने छैन्

[caption id=\"attachment_163246\" align=\"alignleft\" width=\"750\"] नुवाकोटमा हिजो भएको बम विस्फोटमा क्षतिग्रस्त गाडी[/caption] नुवाकोट । नुवाकोटक...

राप्रपाको उम्मेदवारी नै त्यागेर माओवादीमा प्रवेश

रोल्पा । प्रदेशसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट उम्मेदवार रहेका वीरसिंह ठकुरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वाम ...