Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank
Result

मतदाताकाे स्वागतमा किन बने प्रचण्ड भावुक (फाेटाे फिचर)

भरतपुर। अाफ्ना एक मात्र सुपुत्र प्रकाश दाहालकाे निधनकाे वियाेगमा रहेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारदेखि अाफ्नाे चुनावी अभियान सुचारु ग...

कुटानी पिसानी मिल लाई लाग्यो चुनाव गरे मूल्य वृद्धि

कञ्चनपुर । कञ्चनपुर राइस एण्ड फ्लोर आटा मिल संघमा आबद्ध कुटानी पिसानी मिल सञ्चालकले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर कुटानी पिसानी...

'दलित वस्तीमा कांग्रेस साइला राजाकाे अातंक'

धादिङ । शुक्रबार साँझ करिब ७ बजेको थियो निर्वाचन आयोगले मौन समय तोकेको समय। धादिङ ज्वालामुखी २ काफलपानीका पदम बहादुर वि.क घर सल्लाह गर्दै थिए । ‘छिर्क...

तीन तहमा जनतालाई सविधा दिइने : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने ब...

ढुक्क हाै जित तिम्रै हुन्छ : मतदाता

ललितपुर। वाम गठबन्धनका तर्फबाट महिला उम्मेदवार पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ का मतदाताका घर घर, दैलाे दैलाे पुगेकी छन । उम्मेदवार भुसाल आसन्न नि...

३२ जिल्लामा भोलि चुनाव हुदै ( फोटो मा हेर्नुहोस चुनाव को तयारी )

३२ जिल्लामा भोलि चुनाव हुदै ( फोटो मा हेर्नुहोस चुनाव को तयारी ) ...

वाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक

भक्तपुर ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले प्रचार विभाग...

कुनै हालतमा कम्युनिष्ट शासन आउन दिन्नौं : बालकृष्ण खाँड

भक्तपुर । नेपाली काग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा कुनै हालतमा कम्युनिष्ट शासन आउन नदिने बताएका छन । बिहान भक्तपुर क्षेत्र नंं. २ ले गरेको निर...

मेडिकल हल र डेन्टल क्लिनिक बन्द

नेपालगञ्ज । नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय, व...

अाफुमाथि अन्याय भयाे भन्दै प्रकाश पत्नी सिर्जनाले गरिन खण्डन

काठमाडौं । केही संचार माध्यमले गलत अफवाह फैलाएकाे भन्दै प्रकाश पत्नी सिर्जना त्रिपाठीले खण्डन गरेकी छन । अाफु पार्टीकाे निर्देशन अनुसार चुनावी कामम...