Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank
Result

चुनाव सकिएलगत्तै के गर्दैछन् चितवनमा प्रचण्ड ?

चितवन । चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो ...

सुनसरी-३ को मत गणना सुरू गर्ने अायोगको निर्णय

[caption id=\"attachment_153558\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] सुनसरी । सुनसरी-३ मा सोमबार बिहानदेखि अवरुद्ध मतगणना पुन: ...

पूर्वप्रधानमन्त्री सबैको जितः कोहि हाँस्न सके कोहि रून पनि सकेनन् !

काठमाडाैं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका बहालवाला र पूर्व गरी प्रधानमन्त्री भइसकेका सबै ६ जनाले जित...

निजी खर्चमा गाउँ विकास

  मोरङ । न उनी कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुन, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९...

प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर

  [caption id=\"attachment_153558\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] बैतडी । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाक...

अब कांग्रेसको पुनर्निर्माण जरूरी

चुनाव हार्ने निश्चितजस्तै भएपछि पूर्वसभामुख दमननाथ ढुङ्गानाले घतलाग्दो ट्विट गरे, ‘भूतले खाजा खाने बेला उठिएछ ।’ रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष...

६४ लागे प्रचण्ड ! विजयर्याली र जन्मदिन एकैदिन !

चितवन । चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागी ९ हजारभन्दा बढी मतले विजयी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विजयी ...

प्रत्यक्षमा थोरै विजयी भएकाले समानुपातिकबाट ८०% महिला पर्ने

काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट थोरै मात्र महिला निर्वाचित भएकाले दलहरूले समानुपातिकबाट धेरै महिला (करिब ८० प्रतिशत) लाई सांसद बनाउनुपर्...

सभापति देउवा र पौडेलकै प्रदेशमा कांग्रेसको कसरी भयो पराजय ?

काठमाडाैं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुराबाट विजयी भए । तर, यस प्रदेशका बाँकी १५ सिटमा कांग्रेसलाई विजयी...

चुनाव सकिए लगत्तै माओवादीले निकाल्यो यस्तो विज्ञप्ति

दाङ । नेकपा माओवादी केन्द्र दाङले चुनाव एक बिज्ञप्ति जारी गर्दै मतदाताहरुलाई धन्यवाद दिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ मा उत्साहपूर...