Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank
Result

एमाले–माओवादी एकताबारे बाहिरियो यस्तो रहस्य

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमाले-माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ...

२४ घण्टामा कम्तिमा ७१ विद्रोही लडाकूको मृत्यु

काबुल। अफगानी सरकारी फौजले तालिवानविरुद्ध चलाएको कारबाहीमा विगत २४ घण्टामा कम्तिमा ७१ विद्रोही लडाकूको मृत्यु भएको अफगानी रक्षा मन्त्रालयले शुक्रबार ज...

फेरियाे बाटाे : वैद्य, विप्लव, सिंह एउटै लाइनमा

काठमाडौ । नेकपा, नेकपा (मसाल), क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपा पार्टी एकता गर्न सहमत भएका छन् । क्रान्तिकारी ध्रुविकरणको अावश्यकता भ...

सरकारकाे सुशासन नारा बिरबलकाे खिचडी: बाबुराम भटरार्इ

काठमाडाै । नयाँ शक्ति पार्टीका संयाेजक डा.बाबुराम भटराइले पाँच वुदा कार्यान्वयन नगरे सरकारकाे सुशासन र समृद्धिको नारा बिरबलको खिचडी हुने बताएका छन...

यी हुन राष्ट्र बैंकका अहिले सम्मका गभर्नर (सूची सहित)

काठमाडाै । एक गभर्नर र दुईजना डेपुटी गभर्नर रहने नेपाल राष्ट्र बैंकमा राणापछि १५ जना गभर्नर भइसकेका छन् । राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा...

यी नेतालार्इ दियाे माओवादीले नयाँ जिम्मेवारी (सूची सहित)

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जमा नयाँलाइ जिम्मेवारी दिएकाे छ । मन्त्री भएका नेताहरुको जिम्मेवारी खोसेर नयाँ इन्चार्ज तोकेको माअाेवा...

नेपालमा लगानी गर्न आग्रह

काठमाडौ । बेइजिङस्थित नेपाली राजदूतावासले नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला गरेकाे छ । चीनका लगानीकर्ता र नेपालका जलविद्युत्...

भारत नजाँदै पार्टी एकता गराैं : अाेली

काठमाडौ । आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका छन् । चैत २३ मा भारत जाने तयारी थालेका अाेलीले ...

माओवादी हेडक्वार्टर बैठक एकतामा केन्द्रीत

[caption id=\"attachment_176090\" align=\"alignleft\" width=\"750\"] फाइल तस्वीर[/caption] काठमाडौ ।  नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक खुमल...

के छ प्रेस सेन्टर नेपालकाे ८ बुदे घोषणा पत्रमा ?

गाेरखा ।  प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा सम्पन्न भएको छ । गोरखाको गो.न.पा ४ को पिपलथोकमा बसेको बैठक नेपाल पत्रकार मह...