Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank
Result

एकताबारे प्रचण्ड : दुर्घटना हुँदैन भन्न सकिँदैन, राजनीतिमा असम्भव केही हुँदैन

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी उत्साहित देखिन्थे । विवतका तीतामिठा अनुभ...

सिटी उपाधि नजिक, युनाईटेडको घरमा उपाधि फाइनल

काठमाडौं । प्रतिष्पर्धी टोली म्यानेचेष्टर युनाईटेडभन्दा १६ अंकले अगाढी रहेको म्यानेचेष्टर सिटी उपाधि नजिक पुगेको छ । ३० खेल खेल्दा चिरपरिचित प्रतिद...

बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध, सरकार मुकदर्शक

[caption id=\"attachment_4217\" align=\"alignleft\" width=\"212\"] NTC LOGO[/caption] बाजुरा । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका...

इयुको प्रतिवेदनबारे माओवादीले मुख खोल्यो –हाम्रो सार्वभौमतामाथि उसले प्रश्न उठाउन पाउँदैन

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले इयुको प्रतिवेदनबारे अाफ्नाे पार्टी प्रष्ट रहेको र त्यो सच्याइनुपर्ने माग गरेको छ । नेपालमा सम्पन्न प्रतिनिधिसभा...

भारतबाट फर्किएलगत्तै प्रधानमन्त्री अोलीको यस्तो तयारी

[caption id=\"attachment_177624\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडाैं । संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको...

गृहमन्त्रीकै आडमा यसरी हुन्छ तस्करी: कसले गर्ने कारबाही ?

ललितपुर । जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ । उक्त वडाका वडाध...

बाटैमा हराए हजार कर्मचारी, उपसचिव र शाखा अधिकृत नै गएनन्

कति खटिए, तथ्यांक मन्त्रालयसँगै छैन अटेर गर्नेमा प्राविधिक कर्मचारी बढी उपसचिव र शाखा अधिकृत नै गएनन् काठमाडौँ । प्रदेश र स्थानीय तहमा खट...

कक्षा १ मा भर्ना गर्न ८८ हजार ! सरकार, यो भन्दा ठुलो लुट अरु केही छ ?

काठमाडौं । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ–शुल्क तोक्ने जिम्मेवारीबाट के...

बागी–२ ले पहिलो दिनमै २५ करोड कमायो

काठमाडौं । टाइगर श्राफ र दिशा पाटनी अभिनित चलचित्र बागी- टूले भारतीय घरेलु बजारमा आक्रामक व्यापार गरेको छ। रिलिज भएको पहिलो दिन नै २५करोड भारतीय रुपिय...

प्रचण्डको सनसनीपूर्ण अन्तरवार्ताः यसकारण अरूले पत्याउनै नसक्ने निर्णय गर्छु

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी उत्साहित देखिन्थे । विगतका...