Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank
Result

दुई ठेकेदारलाई दैनिक डेढ लाख जरिवाना

काठमाडौं । भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ। अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ कमलविन...

आफैं मन्त्री आफैं ठेकेदार

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । आजको कान्तिपुर  दैनिकमा याे खबर छ - उनीसहितको स्वामित्व...

एक वर्षमा टाट पल्टिन सक्छ निगम

काठमाडौं । व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुप...

पोखरा प्रिमियर लिगः पारसको चितवनलाई जित्नै पर्ने दबाव, विराटनगरको अग्नि परीक्षा १

काठमाडौं । पोखरामा भइरहेको पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट अन्तर्गत आज ९बुधबार० पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चितवन राइनोज र धनगढी ब्...

राष्ट्रपतिको कतार भ्रमणः नेपाल र कतारबीच २ सम्झौतामा हस्ताक्षर

काठमाडौं । कतार भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कतारका राष्ट्राध्यक्ष (अमिर) शेखर तमिम विन हमान अल थानीसँग द्विपक्षीय वार्ता गरे...

संसद सचिवालयमा हेल्प डेस्क

काठमाडौं । संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । आजको नेपाल समाचारपत्र  दैनिकमा याे खबर छ - संघीय संसद् सचि...

कंगोमा १७ वर्षपछि नेपाल प्रहरी

काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको अधिकृतला...

३२ अर्बमा चिनियाँ गाई

पोखरा । गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा ...

उद्योग खोल्न स्थानीय तहको चासो

तेह्रथुम । जिल्लाका स्थानीय तहले दुग्ध प्रशोधन उद्योग खोल्न चासो देखाएका छन् । विभिन्न स्थानमा उत्पादित दूध प्रशोधन गर्ने उद्योग सञ्चालन गरेर किसानलाई...

अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश ...