Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank
Result

डेढ महिनाको रस्साकस्सी पछि अन्ततः विश्व पौडेल गभर्नर नियुक्त

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा...

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

खुद मुनाफामा ४८.६७ प्रतिशतले कमी

निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुर । धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबे टोलका रामबाबु ...

ट्युवेलमा पानिखान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

सर्लाही। सर्लाहीकाे  बलरा नगरपालिका स्थित एकजनाको घरमा पूजा गराउन गएका पुजारीको पानिखान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ। बलरा ५ महतो टोल...

हराएको गाडीको पाटपुर्जा जमिनमुनि भेटियो

हेटौंडा । मकवानपुरको हेटौंडामा जमिनमा हराएको गाडीको पाटपुर्जा फेला परेको छ । गत वैशाख १९ गते हेटौंडा(१६ गैरिगाउमा सडमानै भासिएर बेपत्ता भएको गाडीको पा...

नारायणी नदीमा एक डुबेर बेपत्ता, खोजीकार्यको लागि गोताखोर परिचालन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्कस्थित नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर एक युवक बेपत्ता भएका छन् । मंगलबार ...

धनुषामा निर्माणाधीन सडकको खाल्डोकाे पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम । धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साह...

झापामा आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु

झापा । झापाको मेचीनगरमा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार...

पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

पर्वत । स्थानीय तह कार्यान्वनमा आएको नौ वर्षमा यहाँ ६ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् ।  महाशिला गाउँपालिका...

सर्लाहीमा मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, दुुई घाइते

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा मङ्गलबार अपरान्ह दुुई वटा मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा दुुई जन...