Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

विद्युतिय झिलमिलीले कुमालको पेशा संकटमा

\"14936901_668625353295925_707482458_n\"नवलपरासी,१८ कार्तिक । विद्युत्तिय विद्युतिय झिलमिलीले कोहार जातीका पेसा संकटमा परेको छ । माटोको दियो, गागरो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कोहार पेसाकर्मीहरु अहिले रेडिमेड झिलमिली बत्ति, बल्ब, भाँडोकुडोका कारण एकदशक देखि पेशासंकटमा पर्दै गएको हो । खासगरि शुभ दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन रसिंगार्न माटोकै दियो, पालो, गागरो, र घंटीहरुको प्रयोगले संस्कार बस्दै आएको थियो तर अहिले रेडिमेट बति तथा प्लास्टिक,स्टिलका भाँडोकुडोले पेशा संकटमा परेको हरपुर निवासी पुर्णवाशी कोहांरले बताए । पुर्णवाशी विगत ५० वर्षदेखि माटोकै विभिन्न भाडाकुडा, दियो पालो, घंटी, गागरोहरु बनाउदै आएका थिए । एक दशक अगाडी बत्ति बल्ब तथा स्टिल र प्लास्टिकका भाँडाकुडोको व्यापक प्रयोग नहुँदा घरमै मान्छेहरु खरिद गर्न आउँथे र हामी सम्पुर्ण घरपरिवारले कामगर्न भ्याई नभ्याई हुन्थयो तर यता एक दशक पछि घरपरिवार त पर जाओस मुख्य मिस्त्री म नै समेत बेरोजगार हुनु पर्ने अवस्था आएको छ , पुर्णवासीले भने । पहिला शुभ दिपावली तथा छठपर्वका बेला मात्रै लाखांै नगद सहित ३(४ क्विन्टले धान समेत दियो र गागरो बाट आर्जन गरिन्थ्यो । चाँडपर्व बाहेकका समयमा पनि तयारी गाउँगाउँ गई दियो, हांडि, जातो, गागरो, घंटी, घोलक, चुलोहरु समेत विक्री गर्दथ्र्यौ तर आजका दिनहरुमा गाउँभरि घुमेपनिकोई किन्नवाला भेटिदैन हाम्रो मुख्य आम्दानीको श्रोत नै ओझेलमा परेको पुर्णवासी दुख व्यक्त गरे ।यसरी हिन्दु धर्मको संस्कारलाई स्टिल, पलास्टीक तथा विद्युतिय सामाग्रीको प्रयोगले माटोको कलात्मक सामाग्रीको व्यापार खस्किदै गएको कोहार पेसाकर्मी बताउछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending