Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

हुर्रा नाच खेल्दा मोरङमा झडप, दुइको मृत्यू

  \"jhagada-kutpit-750\" मोरङ, १६ कार्तीक । मोरङको बेलबारीमा तिहारमा देउसी खेल्न हिडेका दुई टोलीबीच बिवादहुदा भएको झडपबाट दुइजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तिहारका बेला रमाइलो गरेर नाचगान गर्ने दुइ समूहबीच बिवादहुँदा झडपको स्थीति उत्पन्न भएको थियो । उनीहरु एक अर्कामाथी आक्रमणमा उत्रीएपछि दुई जनाको ज्यान गएको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । तिहारको रमाइलोका लागि नाचगानमा हिँडेको देउसी टोलीमाथि अर्को समूहले आक्रमण गरेपछि उक्त घटना भएको बताइएको छ । तिहारमा त्यो क्षेत्रमा खेलीने हुर्रा नाच हेर्न क्रममा मोरङको लेटाङ भोगटेनी नगरपालिक–५, तुर्के भन्ने ठाउँमा सोमबार राति झडप भएको बताइएको छ । प्रहरीका अनुसार झडपमा परी केराबारी ९ घंघरुका १८ वर्षीय सनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको मृत्यु भएको हो । झडपमा उत्रीएका युवाहरुले धारिलो हतियार प्रयोग गरेको हुनसक्ने अनुमान गर्दै प्रहरीले भन्यो– ‘मृतकको जीउमा धारिलो हतियार प्रयोग भएको पाइएको छ । हामीले घटनामा संलग्नहरुको अनुसन्धान गरिरहेका छौ ।’ बेलबारीमा हुर्रा नाच भइरहेका बेला राति १२ बजेतिर उक्त झगडा भएको थियो, तर झगडाको मुख्य कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनामा संलग्न केहीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको छ । यो पूर्वका मगरजातिको विशेष नाच मानिन्छ । तिहारका बेला सबै जम्मा भएर हुर्रा नाच खेल्ने परम्परा रहेको छ । पश्चिमको देउडामा खेलेजस्तै पूर्वमा खेलिने हुर्खामा पनि युवायुवतीले एक अर्काको हात समातेर दोहोरीको भाका हाल्दै सामुहिक रुपमा गीत गाउने र नाच्ने चलन रहेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending