Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

नेपाल भारत संयुक्त आयोगको बैठक सकियो, रेलदेखि पञ्चेश्वरसम्म निर्माण गर्ने सहमति

\"nepal-ind-joint-commission\"काठमाडौ, ११ कात्तिक । नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुईपक्षीय विकासका परियोजनाहरुको अनुगमन गर्न बनेको संयन्त्रको बैठक एक महिनाभित्र गर्ने सहमति भएको छ । बैठकमा महाकाली रोड, पुल, सिंचाईको डिपिआरलाई सकेसम्म छिटो अन्तिम रुप दिने सहमति भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हुलाकी रोडको पहिलो चरणको निर्माण कार्यलाई सकेसम्म छिटो सक्ने र दोस्रो चरणको निर्माण कार्य सुरु गर्ने , पञ्चेश्वर परियोजनाको संयुक्त डिपिआरलाई सकेसम्म छिटो अन्तिमरुप दिने सहमति समेत भएको विज्ञप्तिमा उल्लेख छ । क्रस बोर्डर रेलवे लिंक छिट्टै पुरा गर्ने र थप तीन रेलवे परियोजनाको काम सुरू गर्ने सहमति समेत बैठकमा भएको छ । बैठकमा नेपालले विद्युत व्यापार सम्झौता अनुसार नेपालबाट भारतमा विद्युत आयात गर्नका लागि विभिन्न कानुनी समस्याहरु रहेकाले त्यसलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको थियो । जवाफमा भारतीय पक्षले त्यस्ता कानुनी अड्चनलाई छिटो समाधान गर्ने आश्वासन दिएको छ । नेपालले भारतले सीमानाका एकतर्फीरुपमा बनाएको सडकका कारण नेपाली भूभागमा डुवानमा परेका विषयमा पनि उठाएको र समस्या समाधानका लागि दुबै देशका पदाधिकारी सम्मिलित अनुगमन संयन्त्र बनाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending