Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सबै मन्त्रीहरुको सम्पत्ति विवरण सरकारले गोप्य राख्यो

\"singha-durbar-1-750\"काठमाडौं, ५ कात्तिक । सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालगायत सबै मन्त्री र राज्यमन्त्रीले आफ्नो सम्पत्ति विवरण गोप्य राखेका छन् । प्रचण्ड मन्त्रीपरिषद ३१ सदस्यी छ । यसअघिका सरकारमा रहेका मन्त्रीहरुले सम्पत्ति विवराण् सार्वजनिक गर्ने परम्परा थियो । आजको नयाँ पत्रिकामा खबर छ–प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति विवरण गोप्य राखेपछि उनीहरुको नैतिकता र आचरणमाथि प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सम्पत्ति विवरण सार्वजनिक गर्न उनिहरुले अनिच्छा देखाएकाले सार्वजनिक नगरिएको हो । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदधारण गरेका प्रधानमन्त्रीसहित उच्चपदस्थ पदाधिकारीहरुले पदमा बहाल भएको ६० दिनभित्र अनिवार्य रुपमा सम्पत्ति विवरण बझउनुपर्छ । प्रधानमन्त्री तथा मन्त्रीहरुले पदमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गर्नसक्ने भएकाले त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रीहरुले आ–आफ्नो सम्पत्ति विवरण आमजनतासमक्ष सार्वजनिक गर्ने परम्परा छ । तर, प्रचण्डसहित सबै मन्त्रीको सम्पत्ति विवरण सिलबन्दी गरेर प्रधानमन्त्री कार्यालयमा राखिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending