Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अपराध गरेको १६ वर्षपछि पक्राउ

\"raju-ghale-manang-500\"काठमाडौं, २ कात्तिक । ग्याङ बनाएर काठमाडौंमा आपराधिक गतिविधिमा संलग्न राजु घलेले १० वषअघि नेपाल छाडे । नेपाल छाड्नुको कारण थियो काठमाडौं जिल्ला अदालतमा चलिरहेको हत्यासम्बन्धी मुद्दा । आजको कान्तिपुर दैनिकमा खबर छ– २०५७ मा ठमेलमा भएको ग्याङ फाइटमा सख्त घाइते भएका अर्को समूहका सूवर्ण गुरुङको उपचारका क्रममा मृत्यु भएपछि उनीमाथि हत्या अभियोग लागेको थियो । उनी ७ वर्षसम्म कोरियामौ बसे र ३ वर्षअघि नेपाल फर्किए । कोरियामा बस्न नसकेपछि नेपाल फर्किएका उनी धोबीचौरको साटो अधिकांश समय भारतमा बस्थे । नेपाल फर्किएर उले पिपुल्स प्लाजामा फेन्सी पसल खोले पनि ढुक्क हुन सकेका थिएनन् । दसैं मनाउन काठमाडौं फर्किएका बेला असोज १६ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ ग¥यो । पक्राउ गर्नुको कारण थियो १६ वर्षअघिको त्यही हत्या । ‘हत्यामा जन्मकैद पाएका व्यक्ति धोबीचौरमा रहेको सूचनाका आधारमा खोज्दा फेला परे,’ ब्युरोका एसपी दिवस लोहनीले भने, ‘दसैंअघि पक्राउ परेकाले दसैं बिदा सकिएर अदालत खुलेपछि ३० गते बुझायौं, उनी केन्द्रीय कारागार पुगेका छन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending