Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

१५ किलोमिटर पार गर्न दुई दिन !

[caption id=\"attachment_96987\" align=\"aligncenter\" width=\"750\"]\"फाइल फाइल फाेटाे[/caption] संखुवासभा, १ कात्तिक । राजमार्ग र ग्रामीण सडक खाल्डाखुल्डीसँगै हिलाम्मे भएपछि दुई महिनादेखि सहज रुपमा गाडी चल्न सकेका छैनन् । दैनिक सयौं यात्रु समस्या भोग्न बाध्य छन् । यात्रु नै सडक मर्मतमा जुट्छन्, गाडी ठेल्छन्, अनि गन्तव्यमा पुग्न कोशिस गर्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– मोसम र सडकको अवस्था ख्याल नगरी जथाभावी सडक खन्दाको परिणाम हो यो। राज्यको असारे विकास प्रवृत्तिले बजेट फ्रिज हुने भन्दै रातारात सडक भत्काउने र रंग्याउने काम गरेपछि यहाँको कोसी राजमार्ग र ग्रामीण सडकहरु कामै नलाग्ने अवस्थामा पुगेका छन् । सडक सञ्जालसँग जोडिएका जिल्लाका २३ सडक मात्र नभएर कोसी राजमार्गअन्तर्गतका टुटेदेउरालीदेखि चैनपुरसम्मको सडकको अवस्था झन् खराब छ । मध्यपहाडी राजमार्गअन्तर्गत हिलेदेखि लेगुवा सडक र लेगुवादेखि सभासम्मको सडकको हालत पनि उस्तै छ । संखुवासभा र भोजपुरका यात्रुको चाप धान्न दैनिक ५० बढी यात्रुबाहक र ५० कै हाराहारीमा मालबाहक साधन चल्ने गर्छन् । १५ किलोमिटर सडक पार गर्न दुई दिनसम्म लाग्ने गरेको यातायत मजदुरहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending