Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

चीनद्वारा प्रस्तावित ‘सिल्क रोड’ निर्माणमा युक्रेनले पनि साथ दिने

\"silkroad-map1-1140\"किभ, २७ असोज । चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ । यस सिल्क रोडको निर्माण चीनले सुरु गरेको छ । यसले युरोप, अफ्रिका र एसियाका दर्जनौँ देशलाई छुनेछ । सो आयोजनामा युक्रेनको पनि सहयोग र सम्लग्नताको कुरा आएको हो । चीनको यो सिल्करोड आयोजनामा युक्रेन पनि सम्लग्न हुनसक्ने र यसबाट उसले पनि फाइदा लिनसक्ने जानकारी एकजना युक्रेनी उच्च अधिकारीले दिएका छन् । युक्रेनका निर्माणसम्बन्धी उपमन्त्रीले हालै भनेका छन्, चीनले सुरु गरेको यस आयोजनाका कारण युक्रेनले पनि फाइदा लिन सक्छ र उसले पनि आफ्ना सामानको आयात निर्यातका क्षेत्रमा फाइदा लिन सक्छ । चीनबाट कार्गो र रेलका माध्यमबाट चीनलाई जोड्नाका लागि युक्रेनले यसअघि पनि निकै लामो समयदेखि पूर्वाधार निर्माणका लागि काम गरिरहेको छ । राजधानी किभमा हालैमात्र आयोजित किभ इन्टरनेशनल इकोनोमिक फोरममा बोल्दै युक्रेनी उपमन्त्री युगेन क्राभस्तोभले भने हामी पूर्वाधार निर्माणको चरणमा छौँ र यस रोडबाट हामी धेरै भन्दा धेरै फाइदा लिनसक्ने अवस्थामा छौँ । चीनले विश्वका कैयौँ देशहरुलाई स्थलमार्गबाटै छुनेगरी सडक निर्माणको ठूलो र महत्वाकांक्षी योजना बनाएको छ । सो योजना बमोजिम चीनले विश्वको ठूलो आर्थिक योजना बनाएको हो । यो सडकको निर्माणपछि कार्गो रेलको सुरुवात गर्ने र यसका कारण युक्रेनलाई फाइदा पुग्ने उनको भनाइ छ । यो सडक निर्माणका लागि युरोप र अफ्रिकाका कैयौं देशले अभियान पनि सुरु गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending