Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दसैँकालागि हवाईमार्गबाट २० हजारभन्दा बढी यात्रु बाहिरिए

[caption id=\"attachment_96402\" align=\"aligncenter\" width=\"750\"]\"फार्इल फार्इल तस्वीर[/caption] काठमाडौँ, २५ असोज । दसैँका लगि उपत्यकाबाट हवाईमार्ग हुँदै २० हजार बढी यात्रु बाहिरिएका छन् । फूलपातीदेखि सोमबार महानवमीसम्म २० हजारभन्दा धेरै यात्रु विभिन्न गन्तव्यतर्फ गएको नेपाल वायुसेवा सङ्घले जनाएको छ । सङ्घका प्रवक्ता घनश्याम आचार्यले राससलाई दिनुभएको जानकारी अनुसार फूलपातीयता दैनिक पाँच हजारदेखि पाँच हजार ५०० को हाराहारीमा यात्रु बाहिर गइरहेका छन् । सामान्य अवस्थामा दैनिक तीन हजारदेखि तीन हजार ५०० को हाराहारीमा यात्रु जान्थे । हवाई यात्रु विजयादशमी टीकासम्म बाहिरिने र एकादशीदेखि फर्कने आचार्यले बताए । दसैँको चापलाई मध्यनजर गरी निजी वायुसेवा कम्पनीले अतिरिक्त उडान पनि भर्दै आएका छन् । विराटनगर, भैरहवा, लामिडाँडा, खानीडाँडा आदि विमानस्थलमा दैनिक दुई वटासम्म विमानले अतिरिक्त उडान भर्दै आएको प्रवक्ता आचार्यले बताए । अहिले नियमितरुपमा हवाईसेवा पु¥याउने मुख्य विमान कम्पनीमा बुद्ध, यति, तारा, सौर्य, सिम्रिक, सीता र गोमा एयरलाइन्स छन् । अन्य कम्पनीले चार्टरमा उडान भर्छन्, एकल इन्जिन भएका विमानले यात्रु बोक्न पाउँदैनन् । नेपालमा निजी क्षेत्रका १७ वटा ९विमान र हेलिकोप्टर० कम्पनीले हवाई सेवा दिँदै आएका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले दसैँलाई लक्षित गरी विभिन्न गन्तव्यमा नियमितबाहेक थप दैनिक १२ वटा उडान भर्दै आएको छ । फूलपातीदेखि विजयादशमी टीकासम्म ‘ननसेड्युल’ १२ वटा उडान भर्दै आएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिएका छन। निगमले चारवटा विमानबाट आन्तरिक उडान भर्दै आएको छ । यातायातको छिटो र सरल साधन मानिने हवाई मार्गप्रति सर्वसाधारणको आकर्षण र प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ ।

हवाई यात्रा नै सुरक्षित यात्रा

नेपालको भौगोलिक अवस्थिति, सडकको दूरावस्था र मौसमले साथ नदिँदा मानिसको भरपर्दो र आरामदायी विकल्पनै वायुसेवा पर्ने गरेको छ । महँगो भएपनि छिटो र सहज तवरले गन्तव्यमा पुग्न यात्रुले हवाई सेवाको प्रयोग गर्ने गरेको पाईन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending