Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रहरी र सेनाले सर्वसाधारण नागरिकका लागि निशुल्क बस चलाउदैं (रुट सहित)

[caption id=\"attachment_96231\" align=\"aligncenter\" width=\"811\"]\"प्रहरीले प्रहरीले चलाउने बसकाे रूट –तस्विरमा[/caption]   काठमाडौं, २३ असोज । दशैंमा यातायतका साधनहरू कम चल्दा सर्वसाधारण नागिरकलार्इ पुग्न जाने असुिवधा प्रति मध्यनजर गर्दै नेपाल प्रहरी र सेनाले निशुल्क बस संचालन गरेका छन । दशैंमा सहज आवागमनमा सघाउन नेपाल प्रहरीले शनिबारबाट निस्शुल्क बस सेवा सुरु गरेको हो । खबरडबलीसँग कुरा गर्दै एसएसपी विक्रमसिंह थापाले भनें–‘हामीले नागरिकको सुविधालाई ध्यान दिदै निशुल्क बस सेवा संचालनमा ल्याएका हौं ।’ प्रहरी प्रधान कार्यालयका अनुसार शनिबारबाट ३ रुटमा बिहान १० देखि बेलुका ७ बजेसम्म प्रहरीको गाडी निस्शुल्क चलेका छन् ।

प्रधान कार्यालयका अनुसार निशुल्क बस चल्ने रूटकाे जानकारी यस्ताे रहेकाे छ । (रुट सहित)

  \"free-bus-service-1-400\" रुट नं १ बा१ग २५९१ नम्बरको बस नक्सालबाट सुरु भई पुतलीसडक, माइतीघर, कुपन्डोल, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, जमल, दरबारमार्ग हुँदै नक्सालसम्म सञ्चालित छ ।   \"free-bus-service-2-400\"रुट नं २ दोस्रो रुटअन्तर्गत बा१ग २४७४ नम्बरको बस नक्सालबाटै सुरु भई मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्सालसम्म चल्ने छ ।   \"nepal-police-free-bus-service3-400\"रुट नं ३ तेस्रो रुटमा बा१ग २६०८ नम्बरको बस सञ्चालन भइरहेको छ । नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, बालाजु, नयाँबसपार्क, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल, र रातोपुल हुँदै नक्सालसम्म चलेको प्रधान कार्यालयले जनाएको छ ।

सेनाले निशुल्क बस चलाउदै

\"images-750\" त्यसैगरि दशैंमा सवारी संख्या कम हुँदा यात्रुले हैरानी पाउने भन्दै नेपाली सेनाले समेत नवमीबाट तीन दिन निस्शुल्क बस चलाउने बताएको छ । सेनाले बिहान ११ देखि दिउँसो ४ बजेसम्म ८ रुटमा बस चलाउने जानकारी दिएको छ । दशैंका लागि धेरै मानिसहरु घर पर्किसकेकाले यतिबेला काठमाडौंका गल्ली,सडकहरु सुनसान रहेका छन । काठमाडौंमै दशैं मनाउने मानिसहरुलाई यातायातको असुविधा नहोस भनेर उक्त बससेवा सुरु गरिन लागेको हो । नेपाल प्रहरी र सेनाले गत बर्षको दशैंमा समेत निशुल्क बस सेवा संचालन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending