Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

जासुसीको आरोपमा भारतले निष्कासन गरेका चिनियाँ पत्रकारसँग ग्रेटर नेपालले छलफल गर्यो

\"mmexport14758326455541-750\" काठमाडौं, २१ असोज । जासुसीको आरोप लागउदैँ गत जुलाईमा नयाँ दिल्लीबाट निष्कासन गरिएका चिनियाँ पत्रकारसँग ग्रेटरनेपाल राष्ट्रवादी मोर्चाले भेटघाट गरेको छ । भेटघाटको क्रममा ऊ जियाङसँग ग्रेटर नेपाल बारे गंभीर छलफल भएको नेपालले बताएको राष्ट्रवादी मोर्चाले बताएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले आफ्नो चिन भ्रमणको अवधिमा उनीसँग भेटेर भारतमा रहेका नेपालीको अवस्था र ग्रेटर नेपालको भुमीबारे उनले संकलन गरेका केहि महत्वपूर्ण सामाग्रीहरु उनीबाट प्राप्त गरेको बताएका छन् । ग्रेटर नेपालका अध्यक्ष नेपालले खबरडबलीसँग भने–‘उहाँसँगको भेटबाट केहि महत्वपूर्ण जानकारीहरु प्राप्त भएका छन् । त्यसले गुमेको नेपालको भुमी खोज्ने हाम्रो अभियानमा सघाउँ पु¥याउँछ ।’ पत्रकार ऊले दिल्लीमा रहँदा धेरै पटक कालिम्पोङको भ्रमण गरेका र त्यहाँ ९० प्रतिशत मानिसहरु नेपाली मूलका रहेका हुँदा ग्रेटर नेपाल निर्माणको आधारभूमि दार्जीलिङ हुन सक्ने भनी आफूसँग बताएको नेपालले खबरडबलीसँग बताएका छन् । उक्त अवसरमा नेपालले ऊलाई ग्रेटर नेपालको नक्सा पनि उपहार दिएका उनले बताएका छन । चीनको प्रतिष्ठित सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका दिल्ली ब्यूरो प्रमुख ऊ जियाङसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बेइजिङमा भेटघाट गरेको बताएका छन । प्रतिबन्धित सुविधा उपभोग गरी चीनका लागि जासुसी गरेको भन्दै नयाँ दिल्लीले जुलाई ३१ भित्र भारत छोड्न आदेश दिएपछि ऊ जियाङ सहित मुम्बईमा कार्यरत सिन्ह्वा सम्बद्ध अन्य २ जना चिनियाँ पत्रकारहरु पनि बेइजिङ फर्केका थिए । पटक पटक भिसाको अवधि बढाउँदै विगत ६ वर्षदेखि नयाँ दिल्लीमा रहँदै आएका पत्रकार ऊ सिन्ह्वा न्युज एजेन्सी भित्र एक प्रभावशाली व्यक्ति मानिन्छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हालै दुई साता लामो चीन भ्रमणका अवसरमा पत्रकार ऊ जियाङलाई बेइजिङमा भेटेका हुन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies