Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

अझै ७० हजारले पाएनन् पहिलो किस्ताको ५० हजार

\"Bhukampa2\"काठमाडौँ, २० असोज । भूकम्प गएको २ वर्ष पुग्नै लाग्दासमेत अति प्रभावित ११ जिल्लाका ७० हजार पीडितसँग अनुदान सम्झौता हुन नसकेको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । सम्झौता भइसकेका भूकम्पपीडितलाई आजसम्म पहिलो किस्ताको अनुदान रु ५० हजार वितरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको असोज १० गतेको बैठकले निर्देशन दिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता हुन बाँकी ७० हजार पीडित परिवारको समस्या समाधानका लागि पहल भइरहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जनाएका छन् । ११ जिल्लाका ७० हजार पीडित गुठी र सरकारी पर्ती जग्गामा बसेका, नाम नमिलेका लगायत समस्या रहेकाले अनुदान सम्झौता गर्न नसकिएको थपलियाले बताएका छन् । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, मकवानपुर, काभे्रपलाञ्चोक, गोरखा, धादिङ, रसुवा र नुवाकोटमा केन्द्रीय तथ्याङ्क विभागले घरधुरी सर्वेक्षण गरी पाँच लाख ३४ हजार घरधनीलाई घर पुनःनिर्माणका लागि अनुदान दिनुपर्ने सूची प्राधिकरणमा पेस गरेको थियो । तीमध्ये चार लाख ६५ हजारसँग अनुदान सम्झौता भएको छ । चार लाख २३ हजार ८०५ लाई पहिलो किस्ताबापत रु ५० हजार अनुदान बैंक खातामा पठाइएको प्राधिकरणले जनाएको छ । एघार जिल्लामा ८८ प्रतिशतसँग अनुदान सम्झौता भएको र ८० प्रतिशतको बंैक खातामा पहिलो किस्ताबापत रु ५० हजार राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending