Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

स्थानीय निकायको पुनर्संरचना आयोग अन्योलमा, काम ठप्प

\"Pradesh\"काठमाडौ, १६ असोज । सरकारले स्थानीय तह पुर्नसंरचना आयोगलाई इलाकाको आधारमा स्थानीय निकायको निमार्ण गर्न निर्देशन दिएपछि कसरी काम गर्ने भन्ने विषयमा अन्योलता बढेको छ । सरकारले पुरानो संरचना अनुसारका जिल्ला इलाकाहरुलाई मुख्य आधारमानी स्थानीय तहको पुर्ननिमार्ण गर्नु निर्देशन दिएपछि आयोग अन्योलता बढेसँगै काम ठप्प भएका छन । आयोगका अध्यक्ष बालानन्द पौडेलले सरकाले अघि सारेको पुर्नसंचनाको नयाँ आधारको बारेमा विज्ञ समूहले अध्ययन गरेपछि सरकारसँग यस विषयमा थप स्पष्ट भएर मात्र काम अघि बढाउने बताएका छन् । शनिबार खबरडबलीसँग कुरा गर्दै आयोगका अध्यक्ष पौडेलले भने ‘हामीसँग पुरानो संरचना अनुसार इलाकालाई आधार मानेर काम गर्नका लागि नक्सा,पुरानो संरचनाको फोटो केहि पनि छैन । खोज्दा पनि त्यो अझै पाउँन सकिएको छैन ।’ उनले भने–‘इलाकालाई आधार मानेर काम गर्दा के कति सहज हुन्छ र कति सख्यामा स्थानीय निकाय बनाउन सकिन्छ भन्ने कुरा विज्ञहरुको अध्ययन पछि मात्र थाहा हुन्छ । ’ उनले आयोगको प्राविधिक टीमले इलाकाको आधारबारे पहिले अध्ययन गर्छ, त्यसको आधारमा सरकारसँग थप कुराकानी गरेर हामी नयाँ आधारमा पुर्नसंरचनको कामलाई अगाडि बढाउने बताए । सरकारले गत असोज ११ गते इलाकालाई मुख्य आधार बनाएर गाउँपालिका,नगरपालिका विशेष संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण गर्न आयोगलाई सुझाब दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending