Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउन नयाँ शक्तिको आग्रह

\"naya-shakti-flag\"काठमाडौं, ३ असोज । नयाँ शक्ति नेपालले सशोधन मार्फत संविधानलाई पुर्णता दिन आग्रह गरेको छ । संविधान दिवसको अवसरमा सोमबार एक शुभकामना विज्ञप्ति प्रकाशित गर्दै संविधान सर्वस्विकार्य नभएको भन्दै संशोधन मार्फत सर्वस्विकार्य बनाउनु पर्ने बताएको हो । नयाँ संविधान निर्माण भई जारी भएको एक वर्ष वितिसक्दा एकाथरीले दीपावली मनाउने र अर्काथरीले कालो दिन मनाउने स्थिति आउनु दुखद कुरा भएको बताउँदै संविधान जारी गर्दाकै बखत अपुग भएका र संशोधन गर्न बाचा गरिएका कुराहरु पुरा हुन नसक्दा यो स्थिति उत्पन्न भएको नयाँ शक्तिले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘असन्तुष्ट मधेसी,थारु, महिला, दलित, जनजाति र मुस्लिमहरुको अधिकार स्थापित गर्ने र पहिचान र समाथ्र्यका आधारमा संघीय संरचना निर्माण गर्ने गरी संविधान संशोधन मार्फत संविधानलाई पूर्णता दिन र संविधानको स्विकार्यता स्थापित गरी संविधान कार्यन्वयन मार्फत आर्थिक संमृद्धिको चरणमा मुलुकलाई अगाडि बढाउनको निम्ति नयाँ शक्ति पार्टी, नेपाल अग्रह गर्दछ । नेपाली जनताको स्वीकार्यताबिना संविधान कार्यन्वयन सम्भव छैन भन्ने कुरा गंभिरतापूर्वक ध्यान आकर्षण गराउँदै छिटो भन्दा छिटो संविधान संशोधन गरी जनताको अधिकार स्थापित गराउन माग गर्दछ । , विज्ञप्तिमा भनिएको छ । उसले एतिहाँसिक संविधानसभाबाट संविधान जारी भएको प्रथम वार्षिकोत्सवको अवशरमा सवै राजनीतिक दल, समुहलाई व्यक्तिगत संर्किणताबाट माथि उठेर राष्ट्रिय एकता कायम गर्दै समृद्ध नेपाल निर्माणमा आशा एवं विश्वास व्यक्त गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: