Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रचण्डकाे भारत भ्रमणमा ६ प्राथमिकता

\"modi-prachanda\"काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विहीबारदेखि हुने भारत भारत भ्रमणमा केही महत्वपूर्ण सम्झौताहरु हुने भएको छ । दोस्रो पटक प्रधानमन्त्री भएपछिको पहिलो भारत भ्रमणमा प्रचण्डले यसअघि सहमति भएका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिने भएका छन् । विगतमा भएको ऊर्जा ब्यापार सम्झौताको प्रभावकारी कार्यान्वनय लगायतमा पनि प्रधानमन्त्री प्रचण्डले जोड दिने भएका छन् । दिल्ली भ्रमणमा नेपालको ६ प्राथमिकता १) हुलाकी मार्गबारे नेपाल र भारतबीच भएको समझदारीपत्रअनुसार पहिलो चरणको निर्माण कार्य शीघ्र थालनी गर्ने विषयलाई प्रमुख प्राथमिकता दिने । २) पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदन गरी अन्य कार्य आरम्भ गर्न पहल गरिने । ३) पुनर्निर्माणका लागि सहुलियत ऋण सम्झौता हुने । ४) भारतसँग नेपालको व्यापार घाटा कम गर्ने उपाय, गौरीफन्टा तथा दोधारा–चाँदनीबाट व्यापार तथा पारवहन मार्ग सञ्चालनको सम्भावनाबारे पनि कुराकानी हुने । ५) नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्युरोकाबीच सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने । ६) विशाखापटनम बन्दरगाहबाट नेपालका नाकासम्म रेलसेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेलसेवा सम्झौतालाई संशोधन गर्नेसम्बन्धी पत्रहरू आदानप्रदान गरिने । प्रचण्डको भारत भ्रमणका क्रममो हिमाञ्चल प्रदेशस्थित नाथपा झाँक्री जलविद्युत् आयोजना अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । जम्बो टोलीका साथ दिल्ल िगएका प्रचण्ड असोज २ गते स्वदेश फर्किनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: