Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दावीःनेपालमा त्रिपक्षीय भिडन्तको खतरा

\"phadindra\"खबरडबली संवादाता काठमाडौं, २८ भदौ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको कमजोर सुरक्षा नीतीका कारण अन्तर्राष्ट्रिय शक्तिहरुद्धारा नेपालको केहि भुमी उपयोग गरेर त्रिपक्षीय भिडन्त गराउने खतरा बढेको दावी गरेको छ । मंगलबार खबरडबली संवादमा बोल्दै मोर्चाका राष्ट्रिय अध्यक्ष फणिन्द्र नेपालले त्यस्तो दावी गरेका हुन् । अध्यक्ष नेपालले प्रधानमन्त्रीको भारत भ्रमणले नेपालमाथीको भारतीय दादागिरी अन्त्य गराउन पहल गर्नु पर्ने बताए । नेपालको भुमि प्रयोग गरेर, यहाँ मुख्य गरि तीन वटा शक्ति केन्द्रहरुले भिडन्तको अवस्था सिर्जना गर्न खोजेका छन्, उनले भने । भारतीय हस्तक्षेपकारी नीतिका विरुद्ध चिन, त्यसैगरि युरोपीएन युनियन र अमेरिकाले पनि आफ्नो शक्ति प्रदर्शन गर्न नेपाललाई प्रयोग गर्न खोजेकोे उनले दावी गरें । उनले यसबाट नेपाललाई भविष्यमा त्रिपक्षीय भिडन्तको खतरा आउन सक्ने देखिएको भन्दै सरकारले विशेष ध्यान केन्द्रित गर्नु पर्ने समेत बताए । चिनको तिब्बतलाई स्वतन्त्र गर्ने चालवाजी अनुसार नेपाली भूमि प्रयोग भैरहेको प्रति संकेत गर्दै उनले यहाँका सुरक्षा अधिकृतहरु प्रलोभनमा परेर चिन विरुद्ध गतिविधिमा संलग्नहरूक संरक्षण गरिरहेको उनले आरोप लगाएका छन् । यस विषयमा चिनले आपत्ती प्रकट गरिसकेको हुनाले सरकारको ध्यान त्यतातिर पुग्न जरुरी भएको उनको भनाई थियो । अध्यक्ष नेपाल विहीबार मात्र चिनको भ्रमणपछि नेपाल फर्किएका हुन्, । उनले त्यहाँ विशिष्ट व्यक्तिहरुलाई समेत भेटेको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending