Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘तीन हजार पटक आफ्नै बुबा र भाईबाट लुटिएकी छु’

\"girl4_1473149534\" ९ वर्षसम्म आफ्नो बुवा र भाईबाट एक युवती बलात्कृत भएकी छिन् । अर्को आश्चर्यको कुरा उनको आफ्नै आमाले उनलाई आठ पटक गर्भपतन गराएकी छिन्। ६ सेप्टेम्बर, २०१३ को भारतकाे लखनउमा भएको घटना हो यो । उनले उक्त दिन कहिल्यै भूल्न नसक्ने बताएकी छिन्। पीडित युवतीले सोही दिन न्याय पाएकी थिइन् । सन् १९८८ जुलाई १८ मा जन्मिएकी निधि (नाम परिवर्तन)ले १४ वर्षको हुँदा मावलाबाट आफ्नो घर गएकी थिइन् । उनको बुवा आमाले नयाँ घर किनेपछि उनी घरमा आएकी थिइन्। नयाँ घरमा सर्ने बित्तिकै उनको बुवा सदन सिंह बिरामी परे । मेडिकल उपचारले निको नभएपछि उनीहरु तान्त्रिक कहाँ पुगे। तान्त्रिकले बुवा बिरामी हुनका कारण छोरी भएको बताए । तान्त्रिकले यस्तो अनौठो उपाय भनेकी उक्त तान्त्रिक दोखबाट छुटकारा पाउनका लागि आफ्नै छोरीसँग शारीरिक सम्बन्ध गर्नु पर्छ भन्ने उपाय बताइदिए । \"gangrape1_1473144428\" अशिक्षा र गरीवीले पछि परेको गाउँलेले उक्त कुरालाई विश्वास गरे । छोरीले बरु बिष दिएर मार तर आफूबाट यस्तो कुकर्म सम्भव छैन भनिन्। अन्तिमको उनको केही लागेन । उनकै आमाले छोरीलाई घरभित्र बुवासँग थुनिराखेर आमा काममा जान थालिन् । निधीले शारिरिक सम्बन्ध गर्न नमानेको दिन आमा बुवा दुबै भएर उनलाई कुट्थे। सहरमा पढ्न बसेको उनको भाइ आइपुग्यो । निधिले सम्पूर्ण यथार्थ भाइलाई सुनाईन् । उनले भाईबाट उद्धारको आशा गरेकी थिइन् । तर, त्यस्तो भएन । समाचारमा उल्लेख भएअनुसार भाईले पनि उनीसँग शारिरिक सम्बन्ध बनाउन थाले । ‘९ वर्षसम्म लगातार आफ्नै बुवा र भाईबाट बलात्कृत भएकी छु। ८ पटक आमासँगै गएर गर्भपतन गराएकी छु,’ नीधिले भनेकि छिन् । यसरी पाइन् निधीले न्यायः ६ सेप्टेम्बर २०१३ मा बेरोजगारी भत्ताको फारम भर्ने बाहानामा उनी घरबाट भागिन् र अखिलेश यादव नाम गरेको व्यक्तिको सम्पर्कमा पुगिन् । त्यसपछि मुद्धा प्रहरीमा पुग्यो । स्थानीय सरकारी अधिकारीहरुले उनको मुद्धामाथि अनुसन्धान गर्न थाले । त्यसपछि प्रहरीको सहयोगमा आमा, बुवा र भाईलाई जेल पठाउन उनी सफल भइन् । त्यसपछि उनी लक्ष्मी बाई पुरस्कारले सम्मानित भइन् । उनले आशा नामक एक एनजीओको सहयोगमा व्युटिसियन कोर्ष सिक्न थालिन् । हाल उनलाई विभिन्न संस्थाहरुले ब्यूटि पार्लर खोलिदिएका छन् । त्यही आफ्नो ब्यूटिपार्लरमा राम्रो कमाई गरिरहेको समाचारमा उल्लेख छ । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending