Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

विमान दुर्घटना र हिमपातले पर्यटनमा असर

म्याग्दी, फागुन अन्तिम सातासम्म भएको हिमपात र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको टर्किस एयरको विमान दुर्घटनाका कारण म्याग्दीका पर्यटकीय स्थलमा पर्यटक आगमन प्रभावित बनेको छ । वसन्त ऋतुसँगै मुख्य पर्यटकीय याम सुरु भए पनि म्याग्दीको भुरुङ तातोपानी, घोरेपानी, पुनहिललगायत स्थलमा पर्यटक आगमन उल्लेख्य रुपमा वृद्धि हुन सकेको छैन । गत वर्ष यस याममा दैनिक पाँच सय पर्यटक भित्रने म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानीमा हिजोआज दैनिक डेढ सयको अनुपातमा पर्यटक आउने गरेको घोरेपानी होटल व्यवसायी सङ्घका सचिव भीम पुनले बताए । उनका अनुसार प्रतिकुल मौसम, थोराङ्ला भञ्ज्याङ र उपल्लो मुस्ताङमा भएको हिमपात तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको विमान दुर्घटना भई केही दिन उडान ठप्प हुँदा यो याममा भ्रमणमा आउने पर्यटकको सङ्ख्या सन्तोषजनक हुन नसकेको हो । घोरेपानी र आसपासका क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिको लालीगुराँस फुलेर रङ्गीविरङ्गी बनेकाले मनमोहक दृश्य अवलोकनका लागि यो याम उपयुक्त मानिन्छ । घोरेपानीसँगै म्याग्दीको टोड्के, मोहरेडाँडा, खोप्रा लेक क्षेत्रको जङ्गलमा ढकमक्क लालीगुँरास फुलेर अहिले मनमोहक वातावरण बनेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies