Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अनलाइनबाटै तीज गीत प्रतियोगिता

\"teej पाल्पा, १७ भदौ । पाल्पाको तानसेनस्थित स्थानीय श्रीनगर एफएमले अनलाइनबाटै तीजगीत प्रतियोगिता गरेको छ । एक महिनाअघिदेखि शुरु गरिएको प्रतियोगिता विहीबार सम्पन्न भएको हाे । तानसेन नगरपालिका हलमा भएको अन्तिम प्रतिस्पर्धामा यम्घा पाल्पाकी सीता परियार प्रथम भइन् । सहभागी ६ सय १५ जनालाई उछिन्दै उनी पहिलो भएकी हुन् । परियाले १० हजार एक सय नगद र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, पालुङ्गमैनादी पाल्पाकी निशा रणपाल द्वितीय भई ६ हजार एक सय र तेश्रो भएका बन्दीपोखरा ३ का सुरज ठडराईले २ हजार एक यस नगद र प्रमाणपत्र प्राप्त गरे । वराङ्दी–१ पाल्पाकी विमला नेपालीले सान्त्वना पुरस्कार प्राप्त गरिन् । लोक तथा दोहोरी गायक हुमु रानाको संयोजकत्वमा प्रेम लामीछाने र सुमन गैरे निर्णायक मण्डलमा थिए । कार्यक्रमका प्रमुख अतिथि देउराली परिवारका सस्थापक सचिब मदन देउरालीले एफ,एम रेडियोले संचालन गर्ने यस्ता कार्यक्रमले लोक संस्कृती जर्गेना गर्न ठुलो सहयोग पुग्ने बताए । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहप्रध्यापक राजेश्वर उदयले सुचना, समाचार सहित भाषा, कला र संस्कृतिको संरक्षण गर्दै श्रीनगर एफएम पाल्पामै उत्कृष्ट भएको बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्ब अध्यक्ष भगवान भण्डारी र तानसेन नगरपालीकाका शाखा अधिकृत भरत पौडलले नेपाली लोक सस्कृति जोगाउदै स्थानीय प्रतिभालाई माथि उठाउने यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending