Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

काङ्ग्रेस जिल्ला सभापतिहरूले दिए ९ सय स्थानीय निकाय बनाउन सुझाव

\"kng\"काठमाडौं, ६ भदौ । काङ्ग्रेसले स्थानिय निकायहरुको सीमाना,संख्या र समग्र संरचना के कस्तो बनाउनु उपयुक्त हुन्छ भन्ने बारे पार्टीका ७५ वटै जिल्ला सभापतिहरुको धारणा बुझ्न राखिएको छलफल तथा अन्तरक्रिया कार्यक्रम आज पनि जारी रहेको छ । आइतबार बानेश्वरस्थित आनन्द पार्टी प्यालेसमा कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको उक्त कार्यक्रम आज सकिदै छ । कार्याक्रममा राज्यको पुनसंरचना आयोगले निधारर्ण गरेको स्थानिय निकायको संख्या बढाउनु पर्ने बारे अधिकाशको धारणा आएको बताइन्छ । जिल्ला सभापतिका लागी आयोजना गरिएको भेलामा पार्टीका केन्द्रिय सदस्य एवं पदाधिकारीहरु समेत सहभागी भएर स्थानिय निकायको संरचना कस्तो बनाउँदा उचित हुन्छ भनि छलफलमा बेस्त रहेका छन् । आइतबार स्थानिय निकायको पुन संरचना सम्बन्धी छलफलका लागी ७ वटा समूहमा विभाजन गरेर सबैको धारणा लिने काम भएको थियो । आज सात ओटा समूहले स्थानिय निकायको संख्या,सीमाना लगाएतका विषयमा छलफल गरि आ–आफ्नो प्रदेशको धारणा पार्टी समक्ष प्रस्तुत गर्ने छन् । त्यसपश्चात पार्टीले सबै प्रदेशको सुझाव सल्लाह समेटेर स्थानिय निकायको पुनसंरचना सम्बन्धी पार्टीको आधिकारीक धारणा बनाउने बताइएको छ । कांङग्रेस नेता गोपालमान श्रेष्ठले खबर डबलीसँग कुरा गर्दै भनें, आयोगले दिएको सीमा र संख्याको मापदण्ड अत्यन्त साघुरो भएको हामीले महशुष गरेका छौ, सबैको धारणा आएपछि यस बारे धारणा बनाइने छ । काङ्ग्रेसका अधिकाशं जिल्ला सभापतिहरुले ९ सयको हाराहारीमा गाउँपालीका,नगरपालिकाहरुको संख्या बनाउँनु पर्ने धारणा राखेका छन् । जनताको सेवा सुविधा सर्वसुलभ गराउनकालागी आयोगले अहिले बनाएको सीमा मापदण्ड व्यवहारीक नभएको उनीहरुको भनाइ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending