Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

चैत महिनाभित्र स्थानीय निकायको निर्वाचन हुन्छ – सञ्चारमन्त्री कार्की 

\"Ram-Karki\"काठमाडौँ, ३२ साउन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले एमालेलाई विश्वासमा लिएर चैत महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गरिने बताएका छन् । रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको अन्तक्र्रियामा मन्त्री कार्कीले मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गरी निर्वाचन गर्न सकिने बताउँदै त्यसका लागि आवश्यक परेमा संविधान संशोधन गर्न एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले विगतको सरकारले श्रमजीवी पत्रकारलाई सिफारिस गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेकपा ९एमाले० का नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री चुनावमा मधेसकेन्द्रित दल सहभागी भएकाले संविधान संशोधनको आवश्यकता नरहेको बताउँदै अहिलेको म्यादी सरकारले चुनाव गराउन नसक्ने र समयमै चुनाव नभए अहिलेका उपलब्धि गुम्नसक्ने खतरा रहेको विचार व्यक्त गरे। नेपाली काँग्रसका नेता चन्द्र भण्डारीले अघिल्लो पुस्ताले बिगारेको राजनीतिलाई नयाँ पुस्ताले सपार्नुपर्ने विचार व्यक्त गर्दै प्रतिपक्ष दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनमा मधेसको योगदान रहे पनि त्यहाँका जनताले अधिकार प्राप्त गर्न नसकेकामा चिन्ता गर्दै सीमा सुरक्षाका लागि पनि तराईका जनतालाई बलियो बनाउनुपर्ने विचार व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: