Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

२४ फोटोमा हेर्नुहोस् : हेलि दुर्घटनामा मारिएका पाइलट रन्जन–जो बेलायत त्यागेर नेपाल बसेका थिए

काठमाडौं, २४ साउन । रन्जन लिम्बु । उमेर २५ वर्ष । पेशा हेलिकप्टर पाइलट । उनको परिवार बेलायतमा बस्छन् । खासमा अपुग र अभाव नभोगेका लिम्बुले आफ्नो बसाई आफ्नै देशमा रोजे । आफ्नो काम आफ्रनै देशको खोजे । बेलायतमा बसोबास गर्ने परिवारको माया छोडेर बुढेसकालसम्म नेपालकै सेवा गर्ने उनको धोको थियो । तर, आज अर्थात साउन २४ गते उनका लागी अन्तिम बन्यो । अर्थात उनी गोरखामा भर्खरै जन्मेका शिसुलाई उपचारका लागी काठमाडौं ल्याउन पुगे । फर्कदा नुवाकोटको मदनपुरमा दुर्घटनामा पर्यो र उनी सहित ७ जनाको मृत्यु भयो । उनका साथिहरुका अनुसार पाइलट रन्जन रोमान्टिक थिए । उनले आफ्नो फेसबुकमा अपडेट गरेका तस्विरहरु पनि नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुका छन् । अर्थात उनी प्रकृतिलाई असाध्यै माया गर्थे भन्ने देखाउँछ । रन्जन आजभन्दा ५ वर्ष अघि २० वर्षको उमेरमा को पाइलटको रुपमा फिस्टेल एयरमा छिरेका थिए । अहिले उनी पाइलटको जिम्मेवारीमा नाइन एन एके ए कलसाइन को फिस्टेलएयरको हेलिकप्टर चलाउँथे । हामी उनको फेसबुकमा अपडेट भएका २४ तस्विर याँहा प्रस्तुत गर्दैछौं, अलविदा रन्जन ! थप पढ्नुहाेस 

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त हेलिकोप्टरः सवार सबैको मृत्यु

  \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot\"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot \"ranjan_pailot
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending