Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

पूर्वराजा वीरेन्द्रको २१ हजार रोपनी जग्गामा तिव्र चलखेल

\"birendra\"काठमाडौं, १२ साउन । मर्ने त शाखा–सन्तानसहित मरिगए, बचेकालाई तिनको सम्पत्ति स्याहार्न धौधौ । २०५८ साल जेठ १९ गते राति वंश विनाशमा परेका राजा वीरेन्द्र, दुई छोरा, रानी र एक्ली छोरीको नाममा रहेको २१ हजार ७ सय रोपनी जग्गा र दरबारहरुको व्यवस्थापन सम्बन्धमा कार्यविधि नै बनाएर जानुपर्ने भएपछि त्यसमा आँखा गाडिरहेका व्यापारीहरुले समेत चलखेलको अवसर पाएका छन् । आजको जनआस्था साप्ताहिकमा खब छ – पर्यटन अन्तर्गत मन्त्री, सचिव, नेपाल वायुसेवा, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डमा धन हुनेले कसरी आफ्नो मन परेका मान्छेलाई नियुक्ति दिलाउँछन् भन्ने कुरा दिवंगत राजपरिवारको चलअचल सम्पत्ति बर्षौसम्म भोगचलन गरिरहेकाहरुको स्वार्थसँग समेत अन्योन्याश्रित रुपमा गाँसिएको प्रमाण पनि हो, यो । नेपाल ट्रष्टले हेर्छ– पूर्व राजपरिवारको सम्पत्ति व्यवस्थापन । यसमा प्रधानमन्त्री संरक्षक, गृहमन्त्री अध्यक्ष, मुख्यसचिव उपाध्यक्ष, अर्थ, कानुन, भूमिसुधारसहित सात सचिव सदस्य रहने गर्छन् । अहिलेसम्म यसको ४० वटा बैठक बसिसकेको छ तर कुनैमा पनि संरक्षकले भाग लिएको पाइन्न । केपी ओली मात्र यसका अपवाद भैदिए । जसले तीन चोटी ट्रष्ट कार्यलय अवलोकन गरे, दुई वटा बोर्ड बैठकमा भाग लिए । यति एयरलाइन्ससम्बद्ध आङछिरिङ शेर्पा उनको हितैषी हुन् । पूर्व राजपरिवारले भोगचलन गरेको काठामाडौंस्थित गोकर्ण गल्फ रिसोर्ट सिंगापुरको एउटा कम्पनीले ओगटेको ५१ प्रतिशत शेयरसमेत किनेर यिनैले एकलौटी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending